News Portal

  • गृहपृष्ठ # bhaktapur

    बिजुक्छें निवास पुग्यो पत्रकार महासंघ

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर नेमकिपाका अध्यक्ष, संविधान सभा सदस्य, पूर्व सांसद एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेंको निवासमा पुगेको छ । पत्नी वियोगमा रहेका नेता बिजुक्छें र परिवारजनमा समवेदना प्रकट गर्न महासंघ बिजुक्छें...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख भएको भन्दै सभासदहरुले सन्तोष व्यक्त गरेका छन् । १२ औं नगर सभामा नगरपालिकाको बजेट माथि दफावार छलफल सहभागी हुँदै सभासदहरुले सन्तोष व्यक्त गरेका हुन् । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार...बाँकी

    काँग्रेसको पुच्छर बन्ने कार्यकर्ता एमालेलाई चाहिदैन : महेश बस्नेत

    mahesh basnet

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दल नेपाली काँग्रेसको पुच्छर बन्ने नेताकार्यकर्ता एमालेलाई आवश्यक नरहेको उद्घोष गरेका छन् । नेता बस्नेतले आइतवार भक्तपुरको स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा...बाँकी

    भक्तपुरमा औषधि ब्यवसायीले गराए जेष्ठ नागरिकलाई मिष्ठान्न भोजन

    नेपाल औषधि ब्यवसायी संघ भक्तपुरले जेष्ठ नागरिकका लागि मिष्ठान्न भोजन गराएको छ । सिद्धि स्मृति शालिग्राम आश्रममा रहेका जेष्ठ नागरिकलाई शुक्रबार मिष्ठान्न भोजन गराइएको हो ।                   ...बाँकी

    चाँगु र सूर्यविनायकमा संचालित ५ वर्षे परियोजना सम्पन्न

    नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना सम्पन्न भएको छ । शुक्रबार उक्त ५ वर्षे परियोजनाको समापन गरिएको हो ।                                 ...बाँकी

    मूल्यबृद्धि विरुद्ध सूर्यविनायकमा युवा संघको मसाल जुलुस

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध युवा संघ भक्तपुरले मसाल जुलुस गरेको छ । शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको युथ फोर्सले सूर्यविनायकस्थित मूख्य सडकमा मसाल जुलुस गरेको हो ।   ...बाँकी

    भक्तपुरको बजेट २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँ

    bhaktapur nagar sabha

    भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी...बाँकी

    अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक, शुक्रबार अन्त्येष्टि

    नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई पत्नीशोक परेको छ । उनकी जीवन संगिनी शोभा प्रधान बिजुक्छेंको निधन भएको हो । प्रधान लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिइन् । करिब ६५ वर्षिया प्रधानको बुधवार दिउसो निधन भएको...बाँकी

    भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ

    sunil prajapati

    भक्तपुर नगरपालिकाको १२ औं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० का लागि उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन...बाँकी

    भक्तपुरको स्वास्थ्य नीति : आयुर्वेद उपचार सेवालाई प्रत्येक वडामा पुर्याइने

    भक्तपुर नगरपालिकाले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख सुनिल प्रजापतिले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार...बाँकी