News Portal

  • गृहपृष्ठ # bhaktapur

    समाजमा सकारात्मकता फैलाउन प्रेस काउन्सिल अध्यक्षको आग्रह

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा सकारात्मकता फैलाउन सञ्चारकर्मीसंग आग्रह गरेका छन् । नकारात्मक समाचार मात्र खोज्दा समाजमा निराशा देखिएको दावी गर्दै अध्यक्ष बस्नेतले समाजलाई आशावादी बनाउने तर्फ सञ्चारकर्मीले योगदान गर्नुपर्ने आवश्यकता औल्याएका हुन्...बाँकी

    न्युनतम पारिश्रमिक बिना गुणस्तरीय पत्रकारिता कठिन : अध्यक्ष खड्का

     न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्युनतम पारिश्रमिक ग्यारेन्टी नगरी गुणस्तरीय पत्रकारिताको कल्पना सम्म पनि गर्न नसकिने बताएकी छन् । शुक्रबार भक्तपुरको दुधपाटीमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति...बाँकी

    लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार...बाँकी

    माओवादी केन्द्रका भक्तपुर इन्चार्ज प्रजापतिको पोलिट्ब्युरोमा पदोन्नती

    dilip prajapati

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले १ सय २५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौमा जारी केन्द्रीय कमिटी बैठकमा उनले पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरेका हुन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव...बाँकी

    मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    antarkriya

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजना, मध्यपुर थिमि नगरपालिकाको सह आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक...बाँकी

    भक्तपुरका सबै कार्यालयमा सूचना अधिकारी राखिएको छ : सिडिओ शर्मा

    rudra sharma

    भक्तपुरका सबै कार्यालयमा सूचना अधिकारी राखिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाएकी छन् । भक्तपुरका सरकारी कार्यालयमा मात्र नभई गैर सरकारी कार्यालयमा समेत सूचना अधिकारी राख्न निर्देशन दिइएको शर्माले बताएकी हुन् । बुधवार भक्तपुरको थिमिमा...बाँकी

    जनता समाजवादीका भक्तपुर अध्यक्षलाई पदमुक्त गर्ने निर्णय

    केन्द्रमा बिभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी नेपालको भक्तपुर जिल्ला समितिले अध्यक्षलाई पदमुक्त गर्ने निर्णण गरेको छ । उपाध्यक्ष शान्तुराम भट्टराईको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले अध्यक्ष श्याम सिल्पकारलाई पदमुक्त गर्ने घोषणा गरेको हो ।   ...बाँकी

    बन बनिन् कांग्रेस भक्तपुरको कार्यवाहक सभापति

    नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् ।                           ...बाँकी

    नलेज कन्भेन्सनमा सहभागी हुन अमेरिका पुगे सभापति दुर्लभ थापा

    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा अमेरिका पुगेका छन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् ।                 ...बाँकी

    १ वर्षमा ७ सय फैसला गर्ने भक्तपुरका न्यायाधीश बास्तोलाको कामु प्रधान न्यायाधीशले गरे प्रशंसा

    गोपाल gopal prasad bastola

    भक्तपुर जिल्ला अदालतको कार्यसम्पादन प्रति कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सन्तोष व्यक्त गरेका छन् । भक्तपुर जिल्ला अदालतको अवलोकन निरीक्षणपछि उनले कार्यसम्पादन प्रति सन्तोष व्यक्त गरेका हुन् । अदालतमा मुद्दा फर्स्योटको अवस्था राम्रो रहेको र सेवाग्राहीमैत्री...बाँकी