News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार गरेका हुन् । भक्तपुर-५ बाराहीस्थानको पुलबाट एक युवक हनुमन्ते खोलामा हाम फालेपछि उनलाई खोलाले बगाएको थियो । भक्तपुर-४ मंगलाछेंका ती...बाँकी

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सो संख्यामा मुद्दा फर्छ्यौट गरिएका अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बताइएको हो । आर्थिक वर्ष...बाँकी

    पत्रकार रोजिनालाई ५० हजार राशीको युवा पत्रकारिता पुरस्कार प्रदान

    पत्रकार रोजिना थापा युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कारबाट यो वर्ष रोजिना पुरस्कृत भएकी हुन् । सर्लाही स्थायी घर भएकी रोजिना नेपाल पत्रकार महासंघ...बाँकी

    ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीकाे सम्मान

    माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसईई) मा सर्वोत्कृष्ट प्राप्ताङ्क ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीले सम्मान गरेको छ । बुधवार नेपाल प्रेस सोसाइटीकाे शुभारम्भका अवसरमा सूर्यविनायकमा आयोजित विशेष समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो...बाँकी

    भक्तपुरमा बाढी बस्तीमा पस्ने जोखिम, सतर्कता अपनाउन आग्रह

    hanumante

    अविरल वर्षाका कारण भक्तपुर हुँदै बहने नदीहरुमा बाढी आएको छ । बाढी बस्तीमा पस्ने जोखिम बढ्दै गएको देखिन्छ । हनुमन्ते खोलाले आसपासका मठमन्दिर, पाटीसत्तल र विद्यालयलाई समेत डुबान ग्रस्त बनाएको छ । यद्यपि बिगतमा जस्तो...बाँकी

    सूर्यविनायकमा ‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’

    सूर्यविनायक नगरपालिकाले ‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’ अघि सारेको छ । नगरपालिकाले साउनदेखि शुरु हुने गरी यो कार्यक्रम अघि सारेको हो । सबै नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पहुँच पुर्याउने उदेश्यले उदेश्यले मेयरसंग जनता स्वास्थ्य...बाँकी

    मध्यपुर थिमि पर्यटकीय गन्तब्यस्थल बन्न नसकेकोप्रति मेयरको चिन्ता

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिका पर्यटक प्रवर्द्धन गर्ने योजनामा अघि बढेको बताएका छन् । मध्यपुर थिमि नगर कला, संस्कृती र इतिहासको केन्द्र भएपनि पर्यटकीय गन्तब्यस्थल बन्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले नगरपालिका पर्यटक...बाँकी

    ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’ अभियानको दोश्रो चरण शुक्रवारबाट शुरु हुँने

    पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी फल एभोकाडोलाई चाँगुनारायण नगरपालिकाका प्रत्येक घरमा रोप्ने र फलाउने अभियान ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको कार्यक्रम शुरु हुने भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रिय...बाँकी

    जेष्ठ नागरिकका लागि नि:शुल्क ‘स्वास्थ्य सेवा डेस्क’ शुरु गरेका छौं – सिडिओ श्रेष्ठ

    जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी(सिडिओ) रोशनी कुमारी श्रेष्ठले कार्यालयमा सेवा लिन आउने जेष्ठ नागरिकका लागि निशुल्क ‘स्वास्थ्य सेवा कक्ष’ संचालनमा ल्याएको जानकारी गराएकी छन् । आइतवार देखि कार्यालयमा सेवा लिन आउने जेष्ठ नागरिकका...बाँकी

    याकामीको अध्यक्षतामा भक्तपुर मुद्रण उद्योग सङ्घ

    भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी  निर्वाचित भएका छन् । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घले याकामीको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी...बाँकी