भक्तपुर गाईजात्रामय छ । भक्तपुरमा दर्जनौं समूह घिन्ताङ्ग घिसी ट्वाक्कको तालमा नाच्दै गाइजात्रा जारी रहेको संदेश दिईरहेका छन् । सोमबार साँझदेखि शुरु यो पर्व ८ रात ९ दिन लामो समयसम्म चल्ने गर्दछ । घिन्ताङ्ग घिसी...बाँकी
bhaktapur bhaktapurpost
सिन्धुलीको सुनकोसीमा इसुजु जीप खस्दा चालक भक्तपुरका अविन बकेसहित उनका दुई साथीहरु बेपत्ता भएका छन् । एकजना भने पौडेर बाहिर निस्कन सफल भएका छन् । सिन्धुलीका सहायक सिडिओ एवं सूचना अधिकारी कृष्णमणि फुयाँलले चालक भक्तपुरकै...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes jagati surya binayak
भक्तपुरमा टिपरले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा भनपा-८ च्यामासिंहका ६५ वर्षीय आशानाराँ कोजू रहेका छन् । शुक्रवार दिउँसो करिब १ बजेको समयमा भनपा-९ तुमचाे दुगुरे सडकखण्डमा भत्क्यापाटीबाट च्यामासिंहतर्फ आउँदै...बाँकी
bhakatpur bhaktapur news bhaktapurpost bhaktapurtimes
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले धार्मिक दानमा गोपनीयता कायम गर्नुपर्नेमा जोड दिएकी छन् । दान गोप्य र स्वेच्छिकरुपले गर्नपर्ने तथा करकाप र देखासेखी रहित बनाउनुपर्ने उनको सुझाव छ । सूर्यविनायक-८ स्थित डोलेश्वर मन्दिरको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes doleshor rafat roshani shreshtha
गाईजात्रामा दुई लठ्ठी जुधाएर गरिने खेल/नृत्य घिन्ताङ्ग घिसी ट्वाक्कप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पनि आकर्षण बढेको छ । यसै आकर्षणका कारण माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes Gaijatra ycl
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका छन् । भक्तपुरका ३ ठुला अस्पताललाई एकीकृत गरी प्रतिष्ठान बनाउन पहल गर्ने उनले बताएका हुन् । प्रेस चौतारी नेपालको भक्तपुर...बाँकी
bhaktapur bhaktapurpost suryabinayak
रेडियो आम मान्छेको सुचनाको सर्व सुलभ माध्यम हो । जसले सूचना आदानप्रदानमा सहयोग गर्दै आएको छ । रेडियो प्रविधि जडित भएर बनेको माध्यम हो ,जसले एक ठाउँमा घटेका घटना, सूचना,मनोरञ्जनात्मक कला साहित्यका साथै भुगोल, शिक्षा...बाँकी
bhakatpur bhaktapurpost
भक्तपुरको मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित छ लेन सडकमा बिहीवार दिउँसो भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका व्यक्ति ओखलढुङ्गाका उत्तम कोइराला रहेको पुष्टि भएको छ । आफन्तले शव पहिचान गरेको प्रहरीले पुष्टि गरेको हो । भक्तपुर प्रहरीका...बाँकी
bhaktapur bhaktapurpost madhyapur thimi
भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा बिभत्स दुर्घटना गराई फरार ट्रक चालक प्रहरी नियन्त्रणमा आएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन् । घटना लगत्तै फरार ट्रक...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes madhyapur thimi municipality thimi
भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी ज्यान गुमाएको स्कुटी चालकको गलत पहिचान दिने दोलखा मेलुङ्गका राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीले घटनास्थलमा आएर मृतक आफ्नो बहिनी भएको भन्दै गलत पहिचान...बाँकी
bhaktapur bhaktapurpost Madhyaur thimi thimi