News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    माओवादी केन्द्रको आयु नयाँ पुस्तामा निर्भर : नेता ढकाल

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालले माओवादी केन्द्रको तागत अखिल क्रान्तिकारीले निर्धारण गर्ने बताएका छन् । जनयुद्धकालीन विद्यार्थी नेता समेत रहेका नेता ढकालले पार्टीलाई बलियो बनाउन अखिल क्रान्तिकारी बलियो बन्नुपर्ने बताएका हुन् । पार्टीको विद्यार्थी...बाँकी

    सुटुक्क भक्तपुर आए राष्ट्रपति पौडेल, सर्वसाधारण सरह दरवार क्षेत्रको अवलोकन

    राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण र स्थानीय तलेजु भवानी र भैरवनाथको पूजाअर्चना गरेका छन् । शुक्रवार बिहान करिब ११ बजे धर्मपत्नी एवं प्रथम महिला सविता पौडेलका साथ सुटुक्क भक्तपुर आएका उनले अवलोकन...बाँकी

    रहेनन् मध्यपुरका पुराना कम्युनिष्ट नेता श्रेष्ठ

    भक्तपुरका पुराना कम्युनिष्ट नेता कृष्ण बाग श्रेष्ठको निधन भएको छ । मध्यपुर थिमि निवासी श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि सुगर प्रेसर लगायतका रोगले ग्रसित रहेका थिए भने दुई वर्ष...बाँकी

    चाँगुनारायणका उपप्रमुखमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप

    चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । न्याय माग्न नगरपालिकामा आएका एक सेवाग्राहीले उपप्रमुख बुढाथोकीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । चाँगुनारायण-३ का ६१ वर्षीय बद्रिप्रसाद दाहालले उपमेयरले आफूलाई कठालो...बाँकी

    चाँगुनारायणमा एभोकाड़ोको बजारीकरणका लागि व्यवसायी वैद्यले सहयोग गर्ने

    suraj baidya DP dhakal

    व्यवसायी सुरज वैद्यले चाँगुनारायण क्षेत्रमा उत्पादन हुने एभोकाड़ोको बजारीकरणमा सहयोग गर्ने बताएका छन् । वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं टोयटा कम्पनीको नेपालको लागि आधिकारिक विक्रेता हुन् । ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’...बाँकी

    कर्मचारीले फाइल लुकाउने जिसस प्रमुखको खुलासा

    जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाले कर्मचारीहरुले गैर सरकारी संस्था (गैसस)को फाइल लुकाउने गरेका खुलासा गरेका छन् । प्राकृतिक श्रोत द्धन्द्ध व्यवस्थापन केन्द्र नेपालले आयोजना गरेको जिल्ला समन्वय एवं सल्लाहकार समितिको बैठकमा...बाँकी

    सल्लाघारी-दुधपाटी सडक छेउका रुख कटान शुरु : दुर्घटना सम्झदै, रुख काट्दै

    फाइल तस्वीर भक्तपुर नगरपालिका-१ स्थित सल्लाघारी-दुधपाटी सडक छेउमा ढल्ने सम्भावना भएका रुख कटान शुरु भएको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले ढल्ने सम्भावना भएका रुख काट्न शुरु गरेको हो । सल्लाघारीदेखि सैनिक स्कूल सम्म...बाँकी

    भक्तपुरमा वाइसिएलको घिन्ताङ्ग घिसी (फोटो फिचर)

    भक्तपुर गाईजात्रामय छ । भक्तपुरमा दर्जनौं समूह घिन्ताङ्ग घिसी ट्वाक्कको तालमा नाच्दै गाइजात्रा जारी रहेको संदेश दिईरहेका छन् । सोमबार साँझदेखि शुरु यो पर्व ८ रात ९ दिन लामो समयसम्म चल्ने गर्दछ । घिन्ताङ्ग घिसी...बाँकी

    सुनकोसीमा जीप खस्दा चालक भक्तपुरका बकेसहित उनका दुई साथीहरु बेपत्ता

    सिन्धुलीको सुनकोसीमा इसुजु जीप खस्दा चालक भक्तपुरका अविन बकेसहित उनका दुई साथीहरु बेपत्ता भएका छन् । एकजना भने पौडेर बाहिर निस्कन सफल भएका छन् । सिन्धुलीका सहायक सिडिओ एवं सूचना अधिकारी कृष्णमणि फुयाँलले चालक भक्तपुरकै...बाँकी

    भक्तपुरमा टिपरले लियो साइकल यात्रीको ज्यान

    भक्तपुरमा टिपरले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा भनपा-८ च्यामासिंहका ६५ वर्षीय आशानाराँ कोजू रहेका छन् । शुक्रवार दिउँसो करिब १ बजेको समयमा भनपा-९ तुमचाे दुगुरे सडकखण्डमा भत्क्यापाटीबाट च्यामासिंहतर्फ आउँदै...बाँकी