News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    दान गोप्य गर्न तथा करकाप र देखासेखी रहित बनाउन सिडिओ श्रेष्ठको सुझाव

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले धार्मिक दानमा गोपनीयता कायम गर्नुपर्नेमा जोड दिएकी छन् । दान गोप्य र स्वेच्छिकरुपले गर्नपर्ने तथा करकाप र देखासेखी रहित बनाउनुपर्ने उनको सुझाव छ । सूर्यविनायक-८ स्थित डोलेश्वर मन्दिरको...बाँकी

    भक्तपुरमा शुक्रवार वाइसिएलले ‘घिन्ताङ्ग घिसी ट्वाक्क’ प्रदर्शन गर्ने

    गाईजात्रामा दुई लठ्ठी जुधाएर गरिने खेल/नृत्य घिन्ताङ्ग घिसी ट्वाक्कप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पनि आकर्षण बढेको छ । यसै आकर्षणका कारण माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर...बाँकी

    भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने स्वास्थ्य मन्त्री थापाको प्रतिवद्धता

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका छन् । भक्तपुरका ३ ठुला अस्पताललाई एकीकृत गरी प्रतिष्ठान बनाउन पहल गर्ने उनले बताएका हुन् । प्रेस चौतारी नेपालको भक्तपुर...बाँकी

    सरकारले सञ्चार क्षेत्रलाई चासो दिएन

    रेडियो आम मान्छेको सुचनाको सर्व सुलभ माध्यम हो । जसले  सूचना आदानप्रदानमा सहयोग गर्दै आएको छ । रेडियो प्रविधि जडित भएर बनेको माध्यम हो ,जसले एक ठाउँमा घटेका घटना, सूचना,मनोरञ्जनात्मक कला साहित्यका साथै भुगोल, शिक्षा...बाँकी

    गठ्ठाघर दुर्घटना : छोरीको स्कुटी लिएर आएका उत्तमको दर्दनाक अन्त्य

    भक्तपुरको मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित छ लेन सडकमा बिहीवार दिउँसो भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका व्यक्ति ओखलढुङ्गाका उत्तम कोइराला रहेको पुष्टि भएको छ । आफन्तले शव पहिचान गरेको प्रहरीले पुष्टि गरेको हो । भक्तपुर प्रहरीका...बाँकी

    गठ्ठाघर दुर्घटना : फरार ट्रक चालक सर्लाहीका सतेन्द्र समातिए

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा बिभत्स दुर्घटना गराई फरार ट्रक चालक प्रहरी नियन्त्रणमा आएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन् । घटना लगत्तै फरार ट्रक...बाँकी

    गठ्ठाघर दुर्घटना : छिटो सूचनाको अस्वस्थ दौड, मृतकको पहिचान अझै नखुलेको प्रजिअको पुष्टि

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी ज्यान गुमाएको स्कुटी चालकको गलत पहिचान दिने दोलखा मेलुङ्गका राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीले घटनास्थलमा आएर मृतक आफ्नो बहिनी भएको भन्दै गलत पहिचान...बाँकी

    गठ्ठाघर दुर्घटना, संयमता अपनाउन सिडिओ श्रेष्ठको आग्रह

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटी चालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालकको घटनास्थलमै बिभत्सकिसिमले ज्यान गएपछि स्थानीय आक्रोशित भएका हुन् । काठमाडौ...बाँकी

    रेडक्रस भवन यो वर्ष भित्र नै बन्छ : मेयर श्रेष्ठ

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको आफ्नै भवन बन्ने कुरामा आश्वस्त गराएका छन् । उपशाखाको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर श्रेष्ठले यसै वर्ष...बाँकी

    मेयर थापाको पहलमा पूर्व राष्ट्रपतिको डोलेश्वर दर्शन र नगरपालिका अवलोकन

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केदारनाथको शिर डोलेश्वरको दर्शन गरेकी छन् । मंगलवार उनले डोलेश्वर महादेवको दर्शन गरेकी हुन् । भक्तपुरको सूर्यविनायक-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर मन्दिर पुगेकी पूर्वराष्ट्रपति भण्डारीले पूजाअर्चना, आरती र आराधना गरेकी सूर्यविनायक-८ का वडाध्यक्ष...बाँकी