News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    विद्यार्थी निकेतनबाट ३.८२ जिपिए ल्याउने सुस्मितालाई विशेष सम्मान

    भक्तपुरको दोश्रो जेठो विद्यालय विद्यार्थी निकेतनबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको छ । ३.८२ जिपिए ल्याउने सुस्मिता चौलागाईंलाई विशेष सम्मान गरिएको हो । बुधबार भक्तपुर दरवार क्षेत्रको साकोथास्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच...बाँकी

    ज्येष्ठ नागरिक समाजका सम्पत्ति : बिजुक्छेँ

    भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष...बाँकी

    पहिरोमा परी खरीपाटीका कर्णेल केसीको गयो ज्यान

    नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको पहिरोमा परी ज्यान गएको छ । विदेशी साथीसहित सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा बसेको बेला उनीहरूलाई पहिरोले पुरेको थियो । शनिबार गएको पहिरोले उनका कोरियन साथीलाई पुरेपछि  उद्धारमा जाँदा...बाँकी

    भक्तपुर दरबार क्षेत्रको सुन्दरतामा दाग ‘छाडा कुकुर’

    चौतर्फी सुन्दर भक्तपुर नगर छाडा कुकुरका कारण कुरुप बन्ने खतरा पैदा भएको छ । ऐतिहासिक एवं सास्कृतिक सुन्दरताको रसास्वादन गर्न आएका पर्यटकले पाइला पाइलामा कुकुरको भय बोक्नुपरेपछि यसको सुन्दरतामा दाग देखिएको हो । भक्तपुरको सम्पदामा...बाँकी

    पलाँसेमा पनि पहिरो, गर्भवती दमिलासंगै गयो उनको छोरी र बहिनीको ज्यान

    भक्तपुरको सूर्यविनायक-९ पलाँसे, मगरगाउँमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । शनिबार बिहान करिब साढे ८ बजेको  समयमा पहिरोले उनीहरू बस्दै आएको टहरा पुरिएपछि ज्यान गएको हो । ज्यान गुमाउनेमा कालिकोटको सानी त्रिवेणी गाउँपालिका-५...बाँकी

    भक्तपुरमा पहिरो, दुई दिदी बहिनी बेपत्ता

    पहिरोले घर पुरिँदा भक्तपुरको सूर्यविनायक-८ का दुई दिदीबहिनी बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो गई घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सूर्यविनायक-८ आशापुरी, नैचालका करिब ४५ वर्षिया सुकुमाया(मसली) तामाङ्ग र...बाँकी

    भक्तपुरमा सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता

    भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिएको छ । विश्व पर्यटन दिवसको अवसर शुक्रवार आयोजित विशेष सामारोहमा सांस्कृतिक गुरुहरु सम्मानित भएका छन् । नगरपालिकाले प्रत्येक वडाबाट २ जना गरी २० जना गुरुहरुलाई सम्मान गरेको छ...बाँकी

    शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने

    शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । आगामी फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गरिने भएको हो । शिक्षा पत्रकार समूहको सोमबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रोशन...बाँकी

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल बिताएका उनको सडक सुधार आयोजना काठमाडौंमा सरुवा भएको हो । मिजासिला स्वभावका डिभिजन प्रमुख मरासिनी मातहतका कर्मचारीका प्रिय थिए ।...बाँकी

    मध्यपुर थिमिमा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न : विरेन्द्रभक्तले तेस्रो पटक छेडे जिब्रो

    jibro chhedne jatra

    भक्तपुरको मध्यपुर थिमिमा प्रचलित जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमिमा वर्षेनी दुइपटक यो जात्रा मनाउने गरिन्छ । बोदेमा बिस्का जात्राको अवसरमा नयाँ वर्षको दोस्रो दिन जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ भने इन्द्रजात्राको...बाँकी