News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सहायता फाउन्डेसन जस्ता संस्थाका कारण सामाजमा सेवाभाव जिउँदो रहेको बताएका छन् । ब्यक्तिगत स्वार्थ प्रेरित समाजमा सहायता फाउन्डेसन जस्ता संस्थाले पुर्याएको योगदानको स्मरण गर्दै उनले सोकुरा बताएका हुन् । बिहीबार...बाँकी

    सांसद दुर्लभ थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री

    rahat bitaran

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् । उनले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका हुन् । मंगलवार उनको सचिवालयले राहत...बाँकी

    भक्तपुरका चार वरिष्ठ अधिवक्ता सम्मानित

    वरिष्ठ अधिवक्तामा पदोन्नति भएका भक्तपुरका चार अधिवक्ता सम्मानित भएका छन् । मङ्गलवार प्रेस सोसाइटी नेपालले सूर्यविनायकमा उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वरिष्ठ अधिवक्ताहरू केदार अधिकारी, राजु खड्का, विवेक ढुङ्गेल र उत्तम श्रेष्ठ रहेका...बाँकी

    विद्यार्थी निकेतनबाट ३.८२ जिपिए ल्याउने सुस्मितालाई विशेष सम्मान

    भक्तपुरको दोश्रो जेठो विद्यालय विद्यार्थी निकेतनबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको छ । ३.८२ जिपिए ल्याउने सुस्मिता चौलागाईंलाई विशेष सम्मान गरिएको हो । बुधबार भक्तपुर दरवार क्षेत्रको साकोथास्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच...बाँकी

    ज्येष्ठ नागरिक समाजका सम्पत्ति : बिजुक्छेँ

    भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष...बाँकी

    पहिरोमा परी खरीपाटीका कर्णेल केसीको गयो ज्यान

    नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको पहिरोमा परी ज्यान गएको छ । विदेशी साथीसहित सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा बसेको बेला उनीहरूलाई पहिरोले पुरेको थियो । शनिबार गएको पहिरोले उनका कोरियन साथीलाई पुरेपछि  उद्धारमा जाँदा...बाँकी

    भक्तपुर दरबार क्षेत्रको सुन्दरतामा दाग ‘छाडा कुकुर’

    चौतर्फी सुन्दर भक्तपुर नगर छाडा कुकुरका कारण कुरुप बन्ने खतरा पैदा भएको छ । ऐतिहासिक एवं सास्कृतिक सुन्दरताको रसास्वादन गर्न आएका पर्यटकले पाइला पाइलामा कुकुरको भय बोक्नुपरेपछि यसको सुन्दरतामा दाग देखिएको हो । भक्तपुरको सम्पदामा...बाँकी

    पलाँसेमा पनि पहिरो, गर्भवती दमिलासंगै गयो उनको छोरी र बहिनीको ज्यान

    भक्तपुरको सूर्यविनायक-९ पलाँसे, मगरगाउँमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । शनिबार बिहान करिब साढे ८ बजेको  समयमा पहिरोले उनीहरू बस्दै आएको टहरा पुरिएपछि ज्यान गएको हो । ज्यान गुमाउनेमा कालिकोटको सानी त्रिवेणी गाउँपालिका-५...बाँकी

    भक्तपुरमा पहिरो, दुई दिदी बहिनी बेपत्ता

    पहिरोले घर पुरिँदा भक्तपुरको सूर्यविनायक-८ का दुई दिदीबहिनी बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो गई घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सूर्यविनायक-८ आशापुरी, नैचालका करिब ४५ वर्षिया सुकुमाया(मसली) तामाङ्ग र...बाँकी

    भक्तपुरमा सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता

    भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिएको छ । विश्व पर्यटन दिवसको अवसर शुक्रवार आयोजित विशेष सामारोहमा सांस्कृतिक गुरुहरु सम्मानित भएका छन् । नगरपालिकाले प्रत्येक वडाबाट २ जना गरी २० जना गुरुहरुलाई सम्मान गरेको छ...बाँकी