News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    सहिद दिवसमा ख्वपमा कविता प्रतियोगिता

    ७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो । प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन्...बाँकी

    भक्तपुरमा १० लिटर पानीले लियो ज्यान

    भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ । शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण...बाँकी

    डिपी ढकालको पहलमा चाँगुनारायण फास्ट ट्रयाकलाई २० करोड श्रोत सुनिश्चित

    dp ghardailo

    बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैया बजेटको श्रोत सुनिश्चित गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको मुख्य पहलमा उक्त श्रोत सुनिश्चित भएको हो । प्रदेश सरकारको भौतिक...बाँकी

    पूर्वमन्त्री बस्नेतलाई ५०औं जन्मदिनमा बिरुवा उपहार

    पूर्व मन्त्री एवं पूर्व सांंसद महेश बस्नेतले जन्मदिनमा बिरुवा उपहार पाएका छन् । राष्ट्रका लागि दुई घण्टा अभियानले उनलाई जन्मदिनमा बिरुवा उपहार दिएको हो । राधेराधेस्थित चिकेन स्टेसनमा आयोजित कार्यक्रममा प्रमुख सल्लाहकार समेत रहेका बस्नेतलाई...बाँकी

    समाजवाद र पुँजीवादबीचको भिन्नताबारे जनतालाई सचेत बनाउन पर्नेमा सांसद सुवालको जोड

    prem suwal bhaktapur

    नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था भएको र पुँजीवादी व्यवस्था सामूहिक हितभन्दा व्यक्तिगत हितलाई प्राथमिकतामा दिइने व्यवस्था भएको बताउँदै कामदार बर्ग समाजवादी व्यवस्थाका लागि...बाँकी

    भक्तपुर बचतमा पावर प्वाइन्ट तालिम

    bhaktapur bachat

    भक्तपुर नगरस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले पावर प्वाइन्ट तालिम सुरु गरेको छ । शुक्रवारदेखि तीन दिने तालिम शुरु भएको हो । सूचना प्रविधिको सही प्रयोग गरी व्यक्तित्व विकास गर्न र संस्थाका सदस्यहरुलाई...बाँकी

    राष्ट्रसेवक साकोस भक्तपुरमा भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था भक्तपुरको १३औं साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सम्पन्न अधिवेशनले प्रवीणबाबु भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...बाँकी

    २७ वर्षमा पत्रकार महासंघ भक्तपुर

    sanjeep ghimire fnj bhaktapur

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्ष अघि पुस २३ गतेका दिन संस्थापक अध्यक्ष रमेश खड्का नेतृत्वको १३ सदस्यीय तदर्थ कार्यसमितिले जिल्ला शाखाको मान्यता पाएको हो...बाँकी

    चाँगुनारायणको चौधौं अधिवेशन सम्पन्न, ४ विधेयक र एक ऐन पारित

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगरसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ । छालिङस्थित नयाँ कार्यालय भवनमा शुक्रबार अधिवेशनले सम्पन्न भएको हो । अधिवेशनले चार वटा विधेयक, लेखा समितिको प्रतिवेदन र एउटा  ऐन संशोधनको प्रस्ताव पारित गरेको...बाँकी

    सांसद सुवालको प्रस्ताव : मजदुर र मन्त्रीको सुविधा समान गरियोस्

    नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका भक्तपुर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम सुवालले मजदुर र किसानलाई फाइदा हुनेगरी कानुन संशोधनमा जोड दिएका छन् । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संशोधन...बाँकी