भक्तपुर अस्पतालको नेतृत्वमा तेस्रो पटक डा गौतम

भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन: डा सुमित्रा गौतम नियुक्त भएकी छन् । बागमती प्रदेश सरकारले तेस्रो पटक पुन: डा गौतमलाई भक्तपुर अस्पतालको प्रशासनिक नेतृत्व सुम्पेको हो । ...बाँकी
भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन: डा सुमित्रा गौतम नियुक्त भएकी छन् । बागमती प्रदेश सरकारले तेस्रो पटक पुन: डा गौतमलाई भक्तपुर अस्पतालको प्रशासनिक नेतृत्व सुम्पेको हो । ...बाँकी
७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो । प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन्...बाँकी
भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ । शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण...बाँकी
बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैया बजेटको श्रोत सुनिश्चित गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको मुख्य पहलमा उक्त श्रोत सुनिश्चित भएको हो । प्रदेश सरकारको भौतिक...बाँकी
पूर्व मन्त्री एवं पूर्व सांंसद महेश बस्नेतले जन्मदिनमा बिरुवा उपहार पाएका छन् । राष्ट्रका लागि दुई घण्टा अभियानले उनलाई जन्मदिनमा बिरुवा उपहार दिएको हो । राधेराधेस्थित चिकेन स्टेसनमा आयोजित कार्यक्रममा प्रमुख सल्लाहकार समेत रहेका बस्नेतलाई...बाँकी
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था भएको र पुँजीवादी व्यवस्था सामूहिक हितभन्दा व्यक्तिगत हितलाई प्राथमिकतामा दिइने व्यवस्था भएको बताउँदै कामदार बर्ग समाजवादी व्यवस्थाका लागि...बाँकी
भक्तपुर नगरस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले पावर प्वाइन्ट तालिम सुरु गरेको छ । शुक्रवारदेखि तीन दिने तालिम शुरु भएको हो । सूचना प्रविधिको सही प्रयोग गरी व्यक्तित्व विकास गर्न र संस्थाका सदस्यहरुलाई...बाँकी
राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था भक्तपुरको १३औं साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सम्पन्न अधिवेशनले प्रवीणबाबु भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...बाँकी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्ष अघि पुस २३ गतेका दिन संस्थापक अध्यक्ष रमेश खड्का नेतृत्वको १३ सदस्यीय तदर्थ कार्यसमितिले जिल्ला शाखाको मान्यता पाएको हो...बाँकी
भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगरसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ । छालिङस्थित नयाँ कार्यालय भवनमा शुक्रबार अधिवेशनले सम्पन्न भएको हो । अधिवेशनले चार वटा विधेयक, लेखा समितिको प्रतिवेदन र एउटा ऐन संशोधनको प्रस्ताव पारित गरेको...बाँकी