News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    भक्तपुरमा जनतासंग माओवादी रुपान्तरण अभियानको समीक्षा, उत्साह कायम राख्नपर्नेमा जोड

    नेकपा (माओवादी केन्द्र) ले संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको भक्तपुर जिल्लाले समीक्षा गरेको छ । पार्टीको विस्तारिक बैठक गरी अभियानको प्रभावकारिता बारे समीक्षा गरिएको हो । शनिवार सानोठिमीमा सम्पन्न समीक्षात्मक बिस्तारित बैठकमा अभियानमा...बाँकी

    ठिमीस्थित मुक्तिनाथ बिकास बैंकको लापरवाहीका कारण जरिवाना र जेल सजाय

    ठिमीस्थित मुक्तिनाथ बिकास बैंकको लापरवाहीका कारण एक व्यक्ति पिडित बनेका छन् । असम्बन्धित व्यक्तिले मुक्तिनाथ बिकास बैंकमा खाता खोली चेक दिंदै फरार भएपछि जनकपुरका सन्तोष सिंह दनुवार फन्दामा परेका हुन् । एक व्यक्तिले चेक बाउन्सको...बाँकी

    भक्तपुरमा शहिद बैकुण्ठहरीको सम्झना

    भक्तपुरमा दुई छुट्टाछुट्टै कार्यक्रममा शहिद बैकुण्ठहरी श्रेष्ठको सम्झना गरिएको छ । शहिद बैकुण्ठहरी स्मृती दिवसको दिन बिहीवार  उनको सम्झना र सम्मानमा कार्यक्रम सम्पन्न गरिएको हो । भक्तपुरको नपलीस्थित नेकपा(माओवादी केन्द्र) को पार्टी कार्यालयमा दिउँसो उनको...बाँकी

    ज्यापू दिवसमा भक्तपुरका पत्रकार किसी सम्मानित

    भक्तपुरका पत्रकार कृष्ण किसी ज्यापू दिवसका अवसरमा सम्मानित भएका छन् । किसी ज्यापू समुदायको युवा प्रतिभा (सञ्चार) बाट पुरस्कृत भएका हुन् । पुरस्कारको राशी रु १० हजार रहेको छ । य:मरी पुन्ही तथा २० औं...बाँकी

    जगातीमा बोलेरो गाडीले लियो पैदलयात्रीको ज्यान

    भक्तपुरको सूर्यविनायक ९ जगातीमा बोलेरो गाडीले ठक्कर दिंदा पैदलयात्रीको ज्यान अगेको छ । जिल्ला रोल्पा करेती गा.वि.स. वडा नं ६ घर भएका बर्ष ३१ को अर्जुन घर्तीमगरको ज्यान गएको हो । शुक्रवार राति करिब ९...बाँकी

    सानोठिमीमा टिपरको ठक्करबाट गयो २३ वर्षीय युवकको ज्यान

    गएराति सानोठिमीमा दुर्घटनामा परेका युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा काभ्रेपलान्चोक रोशी गाँउपालिका १० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय बिशाल मैनाली रहेका छन् । गएराति २२:४७ बजेको समयमा सानोठिमी स्थित जनक शिक्षा सामाग्री...बाँकी

    श्रीकृष्ण माविले उचाल्यो राष्ट्रपति रनिङशिल्ड, पछिपछि विद्याकुञ्ज गोल्डेनसुनगाभा र प्रज्ञा

    चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित कुल ३६ पदकका...बाँकी

    गृहमन्त्रीको रोजाईमा भक्तपुरका भोला, गोरखामा सिडिओको जिम्मेवारी

    bhola dahal

    भक्तपुरको चाँगुनारायण ३ गेलाल गाउँका भोला दाहालले गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । सहसचिव दाहाल उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउन सफल भएका हुन् ।...बाँकी

    अपराध न्यूनीकरणमा नागरिक सहयोग अपरिहार्य : एआइजी दिपक थापा

    dipak thapa police

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरिक्ष(एआइजी) दिपक थापाले नागरिकको सहयोग बिना प्रहरी अधुरो हुने बताएका छन् । प्रहरी एक्लैले अपराध न्यूनीकरण गर्न नसक्ने उल्लेख गर्दै उनले नागरिक सहयोग अपरिहार्य रहेको बताएका हुन्...बाँकी

    फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ३२ पक्राउ

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ। ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई...बाँकी