News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    डिपी ढकालबाट नगरकोट जालपादेवी सडक स्तरोन्नतिको शुभारम्भ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित नगरकोट जालपादेवी सडक स्तरोन्नति अन्तर्गत सडक ढलान कार्यको शुभारम्भ भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपी...बाँकी

    शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल

    maniram gelal

    सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सचिव गेलालले मंगलबार नै सो सम्बन्धि...बाँकी

    चाँगुनारायणका मेयर जीवन खत्री जापान प्रस्थान

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गरेका छन् । बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन बारे बुझ्न उनी आइतबार राति जापानतर्फ प्रस्थान गरेका हुन् । जापानी संस्था जाइकाको छनौटमा परी मेयर खत्री जापान प्रस्थान गरेका...बाँकी

    सँझ्या: साहित्यमा ३ पुस्ताका कविता

    कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न...बाँकी

    बैबाहिक अवसरमा पटाका पड्काउदा भक्तपुरमा आगलागीको जोखिम

    बिस्फोटक पदार्थको खरिदबिक्रीमा बन्देज रहेपनि पछिल्लो समय बिबाहको अवसरमा पटाका र आतसबाजीको प्रयोग बढेको छ । बिबाहका अवसरमा पड्काइने पटाका र आतसबाजीका कारण भक्तपुरमा आगलागीको जोखिम समेत बढेको गुनासो बढ्दै गएको छ ।     ...बाँकी

    भक्तपुर अस्पतालको नेतृत्वमा तेस्रो पटक डा गौतम

    Sumitra gautam

    भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन: डा सुमित्रा गौतम नियुक्त भएकी छन् । बागमती प्रदेश सरकारले तेस्रो पटक पुन: डा गौतमलाई भक्तपुर अस्पतालको प्रशासनिक नेतृत्व सुम्पेको हो ।                 ...बाँकी

    सहिद दिवसमा ख्वपमा कविता प्रतियोगिता

    ७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो । प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन्...बाँकी

    भक्तपुरमा १० लिटर पानीले लियो ज्यान

    भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ । शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण...बाँकी

    डिपी ढकालको पहलमा चाँगुनारायण फास्ट ट्रयाकलाई २० करोड श्रोत सुनिश्चित

    dp ghardailo

    बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैया बजेटको श्रोत सुनिश्चित गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको मुख्य पहलमा उक्त श्रोत सुनिश्चित भएको हो । प्रदेश सरकारको भौतिक...बाँकी

    पूर्वमन्त्री बस्नेतलाई ५०औं जन्मदिनमा बिरुवा उपहार

    पूर्व मन्त्री एवं पूर्व सांंसद महेश बस्नेतले जन्मदिनमा बिरुवा उपहार पाएका छन् । राष्ट्रका लागि दुई घण्टा अभियानले उनलाई जन्मदिनमा बिरुवा उपहार दिएको हो । राधेराधेस्थित चिकेन स्टेसनमा आयोजित कार्यक्रममा प्रमुख सल्लाहकार समेत रहेका बस्नेतलाई...बाँकी