News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    आज चाँगुनारायणको दर्शन गरे मोक्ष मिल्ने

    changu narayan than

    भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको ठूलो घुइचो लागेको छ । हरिबोधनी एकादशीका अवसरमा भगवानको दर्शन गर्ने भक्तजनको घुइचो लागेको हो । यो दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला पनि लाग्ने गर्दछ । आज चाँगुनारायणको दर्शन गरे मोक्ष...बाँकी

    जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाउन भक्तपुर काँग्रेसले बनायो समिति

    bijesh awal

    जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन नेपाली काँग्रेस भक्तपुरले पाँच सदस्यीय समिति गठन गरेको छ । उपसभापति बिजेश अवालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । बुधवार बसेको बैठकले जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन उप...बाँकी

    नियतबस ऋण नतिर्नेलाई उन्मुक्ति हुँदैन, साच्चै नसक्नेका लागि सरकार छ : अर्थमन्त्री डा महत

    prakas sharan mahat

    अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा नियतबस ऋण नतिर्नेलाई उन्मुक्ति नहुने उद्घोष गरेका छन् । ऋण पूजी दुरुपयोग गर्ने, अन्य क्षेत्रमा लगानी गर्ने र घाटा भएको बहानाबाजी गर्दै ऋण तिर्दीन भन्नेकुरा सरकारलाई मान्य नहुने उनले बताएका...बाँकी

    देउसी भैलो प्रतियोगितामा महेन्द्र विद्याश्रम पहिलो : एडभान्स र माउण्ट भ्याली दोश्रो र तेस्रो

    भक्तपुर जिल्लाब्यापी देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र विद्याश्रम स्कूल पहिलो हुँदै रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । बाराहीस्थानस्थित महेन्द्र विद्याश्रमले बिहीवार सम्पन्न विद्यालयस्तरीय जिल्लाब्यापी देउसी भैलो प्रतियोगितामा पहिलो हुँदै रनिङ शिल्ड हात...बाँकी

    बागमती प्रदेशको नाम र राजधानी दुबै फेर्न सकिने मुख्यमन्त्री जमरकट्टेलको खुलासा

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् ।       ...बाँकी

    भक्तपुरमा बजार अनुगमनको क्रममा २ लाख ८० हजार जरिवाना

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले बडा दशैँ लगायतका चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दावी गरेको छ । उपभोक्ता हित संरक्षण र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्राथमिकतापूर्वक अग्गी बढाईएको दावी गरिएको हो । जिल्ला अनुगमन...बाँकी

    दशैँको समयमा बढी भाडा असुल्ने पाँच पक्राउ

    दशैको समयमा घर फर्कनेहरुबाट बढी भाडा असुल गरेपछि काठमाडौंको विभिन्न ठाउँबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँच जना पक्राउ गरेको जनाएको हो । उनीहरुलाई सर्वसाधारणबाट बढी भाडा...बाँकी

    १३ वर्षमा मध्यपुर अस्पताल : भक्तपुरमै पहिलोपटक एमआरआई सेवा शुरु

    madhyapur hospital MRI

    भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ। स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको...बाँकी

    पत्रकार तमखुलाई मातृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य, नेवा: पत्रकार राष्ट्रिय दबुका भक्तपुर जिल्ला अध्यक्ष एवं न्युज २४ टिभीका भक्तपुर प्रतिनिधि रामगोपाल तमखुलाई मातृशोक परेको छ । उनको ममतामयी माता रामेश्वरी तमखुको ७२ वर्षको उमेरमा शुक्रवार साँझ...बाँकी

    निकोसेरामा दुई सवारीसाधन ठोक्किदा मर्निङ वाक निस्किएका बरालको निधन

    भक्तपुरको पुरानो बाटो स्थित मथ्यपुर थिमि-९ निकोसेरामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे कार र मोटरसाइकल एक आपसमा थोक्किएपछि मर्निङ वाकमा निस्किएका एक मानिसको निधन...बाँकी