News Portal

  • गृहपृष्ठ # madhyapur thimi

    भदौ १० सम्म यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन...बाँकी

    मध्यपुर थिमिमा बजार र सार्वजनिक यातायात बन्द, अरनिको राजमार्ग भने खुला रहने

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ । मध्यपुर थिमि नपाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन...बाँकी

    बिहीवारबाट सबैखाले सवारी पास बन्द : प्रजिअ पाण्डे

    गृह मन्त्रालयको जारी परिपत्र अनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट सवारी पास वितरण नगर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण सवारी पास वितरण नगर्न/नगराउन गृहमन्त्रालयले बुधवार सबै जिल्लाका सिडिओहरुलाई परिपत्र गरेपछि भक्तपुरले पनि...बाँकी

    आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित

    आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च संख्या हो। तर आइतबार भक्तपुरका कसैमा कोरोना संक्रमण देखिएको छैन । काठमाडौंमा ९० र ललितपुरमा २ जना...बाँकी

    काठमाडौँ महानगर र मध्यपुर थिमिका मेयरले भेटे सीसीएमसीका संयोजक : राखे यस्ताे माग

    उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ । आइतवार रक्षा मन्त्रालयमा पुगी फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव...बाँकी

    थिमिको कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जनामा कोरोना पाेजेटिभ

    मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा स्थानीय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार स्थानीय ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । अस्पताल श्रोतका अनुसार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...बाँकी

    थिमिस्थित एटिएम फुटाइ पैसा चोर्न खोज्ने युवक पक्राउ

    तस्बिर : सांकेतिक लकडाउनका बेला बैंकको एटिएम फुटाइ पैसा चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बाहखा बजार स्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउदै गरेको अवस्थामा एक...बाँकी

    मध्यपुर थिमिको कोरोना कोषमा ५ करोड

    मध्यपुर थिमि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण लागि कोरोना कोष खडा गरेको छ । उक्त कोषमा ५ करोड राखिएको छ । नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी गराए अनुसार २ करोड नगरपालिका द्वारा संचालित नेपाल...बाँकी