News Portal

  • गृहपृष्ठ # madhyapur thimi

    गायक तथा संचारकर्मी कसपालको ‘एक अब्यक्त संघर्षको कथा’ सार्वजनिक

    गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको वृत्तचित्र “एक अब्यक्त संघर्षको कथा” सार्वजनिक गरिएको छ । शनिवार एक विशेष समारोहबीच वृत्तचित्र सार्वजनिक भएको हो । राधेराधे स्थित अतिथी बैक्वेटमा भएको उक्त कार्यक्रममा समाजका...बाँकी

    भक्तपुर प्रहरीद्वारा दुई पाकेटमार रंगेहात पक्राउ

    भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । बिहीवार मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा एक...बाँकी

    गएराती भएको सडक दुर्घटनामा राधेराधेका एक युवकको निधन

    गएराती मध्यपुर थिमि- ४ एस.एस. चोक नजिक दुर्घटनाग्रस्त स्कुटी चालकको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ७३ प ३८२ नं को स्कुटी चालकले ज्यान गुमाएका हुन ।         ...बाँकी

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेको सरुवा

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार उनको सरुवा गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपा भक्तपुरका नेता बिरु तामाङ्ग सुदीपले प्रजिअ पाण्डेको...बाँकी

    सचिवलाई सम्मान गर्दै सांसद बस्नेतले भने, सरकार अलोकप्रिय बनाउने योजनाको प्रतिवाद गर्नुपर्छ

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री एवं संघीय सांंसद महेश बस्नेतले सरकार माथि एक पछि अर्को हमला भैरहेको बताएका छन् । सरकारलाई कसरी अलोकप्रिय बनाउने भन्ने योजनामा केहि तत्व...बाँकी

    भक्तपुरका गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित १४ जना पक्राउ

    भक्तपुर, २५ असोज । भक्तपुरको तीन वटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ । असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचनापछि महानगरीय प्रहरी वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा  छापा मारेको हो । प्रहरीले ती गेष्ट हाउसबाट...बाँकी

    प्रहरी हुँ भन्दै पैसा असुल्न खोजेको अभियोगमा नयाँठिमी बस्ने एक युवक पक्राउ

    प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा उनलाई...बाँकी

    भक्तपुरका यी बिशेष याेगदान गरेका व्यक्तिहरु राष्ट्रपतिबाट विभूषित हुँदै

    संविधान दिवसको अवसर पारेर हरेक वर्ष घोषणा हुँदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस वर्ष भक्तपुरका विशिष्ट योगदान गरेका व्यक्तिहरुसमेत विभूषित हुने भएका छन् । गृह मन्त्रालयले विभूषित हुने ५९४ जनाको नामावली सार्वजनिक गर्दा भक्तपुरबाट...बाँकी

    मध्यपुर थिमिमा ह्दयबिदारक घटना,औषधी फ्याक्ट्रीमा जागिरे अधिकारी सपरिवार मृत फेला

    भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो । मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप...बाँकी

    बिहीवार पुल्चोकबाट पक्राउ परेका मध्यपुर थिमिका दुवै युवाहरु रिपाेर्टिङमा पुगेका पत्रकार

    निषेधाज्ञाको बाबजुद ललितपुरको पुल्चोकमा बिहीवार रातो मच्छिन्द्रनाथको रथ तान्न पुगेको र झडपमा सहभागी भएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको भक्तपुरका २ युवाहरु पत्रकार भएको पुष्टि भएको छ । रिपोर्टिंङ गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सम्बद्ध...बाँकी