News Portal

  • गृहपृष्ठ # nagarkot

    फेसबुकमा चिनेको केटोसँग नगरकोट घुम्न गएकी महिलालाई लुट्ने लुटेरा भक्तपुरबाट पक्राउ

    फेसबुकबाट चिनजान भएको केटोसँग नगरकोट घुम्न गएकी ३२ वर्षीया महिलाको धनमाल लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका-४ की...बाँकी

    साझा र मयूरको बिरोधमा भक्तपुरका यातायात ब्यवसायी, भोली अफिस समयमै बन्दको घोषणा

    सडकमा यातायात ब्यवसायीको सिन्डिकेट तोड्ने गरि नयाँ निर्देशिका आएको छ ।यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ...बाँकी

    नाच्न नजान्ने आँगन टेड़ो : मजदूरका कारण उद्योग बन्द भएका भक्तपुरका उद्योगीको आरोप

    नाच्न नजान्ने आगन टेड़ो भने झैँ भक्तपुरका उद्योगी व्यवसायीले मजदूरका कारण उद्योग व्यवसाय बन्द भएको भनेका छन । भक्तपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन घरेलु तथा साना उद्योग संघले गरेको कार्यक्रममा उनीहरु मजदूर...बाँकी

    भक्तपुरका उपमेयरहरु भन्छन् – आमाले जस्तै निष्पक्ष न्याय गर्छौ

    न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयरहरुलाई न्यायको तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधान अन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहेका उपमेयरहरुलाई समानतापूर्वक न्याय गर्न अभिप्रेरित गर्ने उदेश्यले समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका...बाँकी

    खरीपाटीमा तीस बर्षकी पुतली तामाङ मृत अवस्थामा फेला

    भक्तपुरको खरिपाटीमा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ३० वर्षिय पुतली तामाङ मृत अवस्थामा फेला परेकी हुन । सिन्धुपाल्चोक साँगाचोक घर भई चाँगुनारायण नगरपालिका –६, खरिपाटीस्थितमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली...बाँकी

    तरुण दलको राष्ट्रिय भेला भक्तपुरमा

    नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ । मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको...बाँकी

    डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल...बाँकी