News Portal

  • टिस्टा मागेका छैनौं: पत्रकार रिसाल

    भक्तपुर,१२ मङ्सिर
    १४८४ पटक
    भक्तपुर,१२ मङ्सिर

    भारतले सिमाना मिचेको विषयमा बोल्दै लेखन एवं वरिष्ठ पत्रकार भैरव रिसालले सरकार बलियो भएर देखाउनेपर्ने बताएका छन्।

    बुधबार मन्त्रालयमा गरेको छलफलमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विज्ञहरुसँग भारतको भूमि नमागेको उल्लेख गर्दै आफ्नो भूमि मिच्न नपाउने कुरा राख्न सक्नुपर्ने बताए।

    ‘हामीले नालापानी मागेका छैनौं, कालापानी दिन्‍नौँ भनेका हौँ’, पत्रकार रिसाल भन्छन् ‘टिस्टा मागेका छैनौं, इलाम नमिच भनेका हौँ ।’

    ‘अहिले राज्य कमजोर भयो कि भन्‍ने जनमानसमा परेको छ’, उनले थपे । रिसालका अनुसार सरकारले आवश्यक पहल तीव्रता दिन नसकेको हो कि भन्ने जनमानसको मनसाय भएको बताउंदै आगामी दिनहरुमा दरिलो भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

    भारतीयले अतिक्रमण गरेका गुन्जी, नाभी र कुती गाउँ पनि नेपालकै रहेको उनले बताए। पत्रकार रिसालले २०१८ सालमा ती गाउँको जनगणना गरेको पनि बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...