बलिउडका सुपरस्टार कलाकार जैकी श्राँफको भादगाउँले टोपी लगाएको फोटो सार्वजनिक भएको छ । उनको ६४ औं जन्मदिनको अवसरमा सोमबार उनकी पत्नीले यो फोटो सार्वजनिक गरेकी हुन् । उनकी पत्नी आयशाले आफ्नो अफिसियल इन्स्टाग्राममा शेयर गर्दै...बाँकी
भक्तपुर पोस्ट भादगाउँले भादगाउँले टोपीमा सुपरस्टार श्राँफ
काठमाडौं, १० पुस । कोरोना महामारीका कारण करिव ९ महिनादेखि बन्द रहेको फिल्म हल शुक्रबारबाट सञ्चालनमा आएका छन् । सरकारले हल खोल्ने अनुमति नदिए पनि हल व्यवसायीहरु आफैंले एकतर्फी निर्णय गर्दै हल खोलेका हुन् ।...बाँकी
गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको वृत्तचित्र “एक अब्यक्त संघर्षको कथा” सार्वजनिक गरिएको छ । शनिवार एक विशेष समारोहबीच वृत्तचित्र सार्वजनिक भएको हो । राधेराधे स्थित अतिथी बैक्वेटमा भएको उक्त कार्यक्रममा समाजका...बाँकी
madhyapur thimi
एजेन्सी । बलिउड अभिनेत्री अमीषा पटेलले बिहारमा भएको चुनावी प्रचार प्रसारका क्रममा एलजेपीका उम्मेदवार डा। प्रकाश चंद्राले आफूलाई धम्की दिएको बताएकी छिन् । उनले भारतीय सञ्चार माध्यमलाई दिएको बयानअनुसार डा।प्रकाश चंद्रालाई उनी एक पाहुनाको रुपमा...बाँकी
एजेन्सी । बलिउड नायिका कंगना रनौटविरुद्ध अर्काे एउटा एफआईआर दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा...बाँकी
एजेन्सी । साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्काे फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् । गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले...बाँकी
काठमाडौं । दशैं तिहार नजिकिएसँगै यससँग सम्बन्धित गीतहरु सार्वजनिक हुन शुरु गरेका छन् । यसै मेसोमा जनक विवस न्यौपाने र सुशिला थापाको आवजमा रहेको दशैं तिहारको नयाँ गीत ’तिहारको मखमली’ सार्वजनिक भएको छ ।...बाँकी
एजेन्सी । सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान सिबिआईले पूरा गरेको छ । सिबिआईले अहिलेसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटेको जानकारी दिएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको...बाँकी
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन आइतबारबाट ७८ वर्षमा लागेका छन् । यसपटक कोरोना भाइरसबाट संक्रमित भएर केही समय आइलोसेसनमा उपचार गराएपछि उनी ठीक भएका हुन् । अहिले आफू पूर्ण स्वस्थ रहेको र आफूले काम...बाँकी
एजेन्सी । अभिनेत्री रिया चक्रवर्तीलाई बम्बे उच्च अदालतले जमानत दिएको छ । उनलाई सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधको मामलामा एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । उनी बुधबार साढे ५ बजे भायखला जेलबाट बाहिरिएकी हुन् ।...बाँकी