News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन स्कूल अफ कम्प्युटर इन्सिच्युटले सञ्चालन गरेका भिडियोग्राफी, फोटोग्राफी, वेभ पेज डिजाइन, अकाउन्टिं प्याकेजलगायत विभिन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न...बाँकी

    नेक्राविसंघ काठमाडौं उपत्यका क्याम्पस परिचालन समितिकाे अध्यक्षमा न्यौपाने

    नेपाल क्रान्तिकारी विद्यार्थी संघ तेस्रो काठमाडौं उपत्यका क्याम्पस सम्मेलन तयारी समितिको आयोजनामा उपत्यका स्तरीय विद्यार्थी भेला शनिबार भक्तपुर क्याम्पसमा सम्पन्न भएकाे छ । शनिवार सम्पन्न भएको उपत्यका स्तरीय विद्यार्थी भेलामा नेपाल मजदुर किसान पार्टीका वैकल्पीक...बाँकी

    माधव नेपाल र झलनाथ खनालहरूकाे पछिल्लो कदमप्रति एक टिप्पणी

    २०७७ फागुन २३ मा सर्वाेच्च अदालतको एक इजलासद्वारा गरिएको अप्रत्याशित फैसलाले कम्युनिष्ट आन्दाेलनमा ठूलाे तरंग ल्याएको छ । विशाल नेकपाकाे “विशाल नेता” मानिएका र पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल...बाँकी

    ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले...बाँकी

    नेकपा(माओवादी केन्द्र)को भक्तपुर कार्यालयमा राखियो साइनबोर्ड : कार्यकर्ता उत्साहित

    सर्वोच्च अदालतको आदेशपछि पुनर्जीवित भएका नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशैभर आआफ्ना साइनबोर्डसहितका कार्यालयलाई पुनर्जीवन दिइरहेका छन् । यसै बीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले पनि...बाँकी

    कोभिड-१९ विरुद्धको खोप लिन भक्तपुरवासीहरुलाई अनुरोध

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ विरुद्धको खोप लिन  नगरवासीहरुलाई अनुरोध गरेका छन् । ज्येष्ठ नागरिकहरुका लागि खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण पछि उनले उक्त अनुरोध गरेका हुन् । बुधवार उनले नगरपालिका...बाँकी

    शव पहिचान हुन नसकेपछि भक्तपुर प्रहरीको यस्तो अनुरोध

    मंगलवार बिहान भक्तपुरमा भेटिएको शव सनाखत हुन सकेको छैन । बिहान करिब ७:३० बजेको समयमा फेला परेको शव दिउसो १ बजेसम्म सनाखत हुन नसकेको हो । भक्तपुर नगरपालिका वडा नं. २ स्थित वर्खेपाटीभित्र एक व्यक्ति...बाँकी

    वागीश्वरीमा महिला दिवस : महिलामाथिको दमनको कारण पूँजीवाद भएको भनाइ

    नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष एवं...बाँकी

    भक्तपुरमा भेटियाे झुण्डिएको अवस्थामा अपरिचित शव : हत्या भएको हुनसक्ने आशंका

    भक्तपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पाटीमा झुण्डिएको अवस्थामा उनकों शव फेला परेको हो । मंगलवार विहान झुण्डिएको अवस्थामा फेला परेका उनको पहिचान हुन सकेको छैन । ब्यासीको कालोपाटी बाट करिब २...बाँकी

    भक्तपुरमा महिला संघकाे अन्तरक्रिया : जघन्य प्रकारका अपराधीलाई मृत्युदण्डको माग

    नेपाल महिला संघ जिल्ला समिति भक्तपुरले श्रमिक नारी दिबसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘हत्या,हिंसा र बलात्कार निवारणका उपाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा  सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं...बाँकी