News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरलाई प्रदेश ३ को स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै प्रस्ताव दर्ता

     प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको...बाँकी

    सुव्यवस्था बनाउन मानव अधिकारवादीको माग : भक्तपुरका प्रजिअ पोखरेल भन्छन ‘पानी मुनी गएपनि छाड्दैनौ’

    नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको सम्पूर्ण तयारी पुरा भएको छ । भोली बिहानबाट शुरु हुने जात्रा नौ दिन आठ रातसम्म चल्नेछ । तौमढीबाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुने यो...बाँकी

    शिक्षामा भक्तपुर भयो पहिलो : आफैले पाठ्यक्रम बनाउदै गरेको मेयर प्रजापतिको प्रस्टोक्ति

    भक्तपुर नगरपालिका आफैले पाठ्यक्रम बनाउने भएको छ । आफ्नो नगरपालिकाको शैक्षिक आवश्यकता अनुरुप नगरपालिका आफैले पाठ्यक्रम निर्माण गर्न लागेको हो । शनिवार दुधपाटीस्थित लिटल वर्ल्ड इंगलिस स्कूलको अभिभावक दिवस तथा पूर्व प्राथमिक तहको दीक्षान्त समारोहमा...बाँकी

    भक्तपुरमा बर्षाले भत्कायो घर : ५ घाइते

    अविरल बर्षाका कारण भक्तपुरमा भुकम्प पीडितहरुको अवस्था दयनीय बनेको छ । यसैबीच आजको बर्षाका कारण एक घर भत्कदा ५ घाइते भएका छन । सूर्य विनायक नगरपालिका – १० चित्तापोल खुलाल गाउँमा विदुर थापाको ईटा माटोले...बाँकी

    लिच्छवीकालीन नवदुर्गा नाँचको कथा-ब्यथा

    भक्तपुरको लिच्छवीकालीन नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) नाच काभ्रेको पनौतीमा अहिले प्रदर्शन भइरहेको छ । तान्त्रिक विधिबाट मानव शरीरमा देवत्व प्रतिष्ठा गरी नाचिने नवदुर्गा देवगणको जात्रा माघे संक्रान्तिको भोलिपल्ट भक्तपुरको सूर्यमढीबाट शुरु भई करीब...बाँकी

    बैशाखबाट जिल्लाका यी १ दर्जन बढी सरकारी कार्यालय खारेज हुँदै

    संघीय संरचनाका कारण जिल्लास्थित धेरै सरकारी कार्यालय खारेज हुने भएको छ । यही महिनाको मसान्त बाट नै धेरै कार्यालय खारेज हुने भएका हुन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा अधिकार पुगेपछि धेरै कार्यालय खारेजीको...बाँकी

    सबै बस बन्द गर्ने भक्तपुरका व्यवसायीको धम्की : रुट परमिट खारेज गरिदिने सरकारको चेतावनी

    राजधानीको नाकैनिर बसेर सिन्डिकेटको समर्थन गर्ने भक्तपुरका व्यवसायीलाई सरकारले तह लगाउने भएको छ । सिन्डिकेट अन्त्य गराउने उदेश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएको दिन बाटै अनिश्चित कालिन यातायात बन्द घोषणा गरेका भक्तपुरका यातायात व्यवसायी...बाँकी

    साझा र मयूरको बिरोधमा भक्तपुरका यातायात ब्यवसायी, भोली अफिस समयमै बन्दको घोषणा

    सडकमा यातायात ब्यवसायीको सिन्डिकेट तोड्ने गरि नयाँ निर्देशिका आएको छ ।यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ...बाँकी

    प्रदेश ३ को स्थायी राजधानी काभ्रेमा तोक्न प्रस्ताव दर्ता : यस्तो छ कानुनी व्यवस्था

    अस्थायी राजधानी हेटौडा रहेको प्रदेश ३ को स्थायी राजधानी काभ्रेमा तोक्न प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा उक्त प्रस्ताव दर्ता गरिएको हो । काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका नेकपा एमालेका चन्द्रबहादुर लामाले प्रदेश...बाँकी

    प्रम ओलीको निजी निवास बालकोटमा बिप्लवको पक्राउ पूर्जी (पूर्जी सहित )

    आफ्ना महासचिव बिप्लवलाई राज्यले पक्राउ पूर्जी जारी गरेकोमा आक्रोसित नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओलीको विरुद्धमा पक्राउ पूर्जी जारी गरेको छ । मंगलवार दिउसो प्रम ओलीको निजी निवास बालकोटमा नेकपाले पक्राउ पूर्जी टाँसिदिएको हो । तर,...बाँकी