News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका विद्युतीय उपकरणमा क्षती पुगेपछि प्रशारण समेत अवरुद्ध हुन पुगेको हो । शनिवार दिउँसो पौने ४ बजे हाइ भोल्टेज प्रवाह भएर...बाँकी

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार गरेका हुन् । भक्तपुर-५ बाराहीस्थानको पुलबाट एक युवक हनुमन्ते खोलामा हाम फालेपछि उनलाई खोलाले बगाएको थियो । भक्तपुर-४ मंगलाछेंका ती...बाँकी

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ । गत असार २५ गते मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको कुरा अस्पतालले गुपचुप पारेको हो...बाँकी

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै उनले सोकुरा बताएका हुन् । बिहीवार सूर्यविनायक प्याब्सनको एक कार्यक्रमलाई भक्तपुरमा सम्बोधन...बाँकी

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सो संख्यामा मुद्दा फर्छ्यौट गरिएका अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बताइएको हो । आर्थिक वर्ष...बाँकी

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित भइ जिपिए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी र उत्कृष्ट नतिजासहित उतीर्ण हुने सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ...बाँकी

    दुर्लभ थापा मन्त्री बन्ने वा नबन्ने भन्नेबारे यस्तो छ महेश बस्नेतको भनाइ

    mahesh basnet bhaktapur 2

    पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मन्त्री बनाउन वा नबनाउन आफूहरुको कुनै हात नहुने बताएका छन् । भक्तपुर-२ मा सांसद थापासंग चुनावी पराजय भोगेका पूर्व...बाँकी

    झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा गत वर्षदेखि संचालित अभियान यो वर्ष पनि निरन्तर चलेको हो । वर्षायाममा मात्र विरुवा रोप्ने...बाँकी

    सांसद दुर्लभ थापालाई मातृशोक

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृशोक परेको छ । उनका ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान निधन भएको हाे । ८० वर्षीया अम्बिका स्वासप्रश्वास सम्बन्धी रोगबाट...बाँकी

    ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीकाे सम्मान

    माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसईई) मा सर्वोत्कृष्ट प्राप्ताङ्क ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीले सम्मान गरेको छ । बुधवार नेपाल प्रेस सोसाइटीकाे शुभारम्भका अवसरमा सूर्यविनायकमा आयोजित विशेष समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो...बाँकी