भक्तपुरको चाँगुनारायण-२ स्थित गोल्डेन सुनगाभा स्कूलमा अध्ययनरत एक विद्यार्थीले लेखेको अंग्रेजी उपन्यास बजारमा आएको छ । कक्षा १० की छात्रा ऋजु गौतमले लेखेको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ बजारमा आएको हो ।...बाँकी
bhaktapur changu
नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २ सय ८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको हो । परिवर्तित कक्षा १-३ को एकीकृत...बाँकी
bhakatpur
बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको...बाँकी
bhaktapur chagu surya binayak thimi
ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम, ईडेन गार्डेन स्कूल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन्स स्कूलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । भक्तपुरका...बाँकी
doleshwar motherland school suryabinayak
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा प्रशंसाको संस्कार बसाल्न निर्देशन दिएका छन् । एक अर्काको कुरा काट्ने र नराम्रो मात्र देख्ने बानी बदल्नुपर्ने र राम्रो पक्षको...बाँकी
bhaktapur bhaktapurpost Kp sharma oli surya binayak thimi
रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes Nepal Redcross Soiety rafat
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो नवौं अधिवेशन तथा साधारण सभाको अवसरमा शनिवार उनीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतसहित पूर्णभक्त दुवाल,...बाँकी
bhaktapur sanjeep ghimire thimi
भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता जाहेर गरेका छन् । भक्तपुरको बालकोट निवासी पूर्व प्रधानमन्त्री ओलीले बुधवार वातावरण दिवसको अवसरमा आयोजित अभियानको अरनिको राजमार्ग सरसफाईमा जोडिदै...बाँकी
bhaktapur surya binayak municipality
मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व: फेस्टिबल बाट उत्साहित आयोजकले यो वर्ष नगदेशमा वः फेस्टिबल आयोजना गर्ने भएको हो । नेवा: समुदायको पर्व सिथिनखः को अवसर...बाँकी
bhaktapurpost madhyapur thimi municipality thimi
उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका छन् । मध्यपुर थिमिमा आइतवार सम्पन्न पहिलो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले मातृभाषा संरक्षणका लागि मातृभाषा पत्रकारिता अघि बढाउनपर्ने बताएका...बाँकी
madhyapur thimi मध्यपुर थिमि नगरपालिका