News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार, समाज

    बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु

    बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ । बिहीवारबाट सो कार्यक्रम शुरु भएको हो । भक्तपुरको राधेराधेस्थित बुढाथोकी ड्राइभिङ सेन्टरमा आयोजित एक औपचारिक समारोहमार्फत प्रदेश सरकारका श्रम रोजगार...बाँकी

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शुरु, स्थानीय सरकार र प्रशासन पनि जात्रा केन्द्रीत

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) मंगलबारबाट शुरु भएको छ । नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग...बाँकी

    धिमे बाजा प्रतियोगितामा ५० टोलिलाई पछि पार्दै सिरुटारको लुँनिभा धिमे खल उपत्यका प्रथम

    मध्यपुर थिमिको बोडेमा सम्पन्न उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारको लुँनिभा धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार सम्पन्न प्रतियोगितामा लुँनिभा धिमे खलः प्रथम भएको हो ।...बाँकी

    बालिका बलात्कारको अभियोगमा झौखेलबाट एक युवक पक्राउ

     १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक युवक पक्राउ परेका छन् । चाँगुनारायणको झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत...बाँकी

    मध्यपुर संचार समाजमा नयाँ नेतृत्व

    मध्यपुर संचार समाजमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न १२ औं साधारण सभा एवं पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको निवर्तमान अध्यक्ष बाबुकाजी साँछे...बाँकी

    भक्तपुर नगरमा वाइसिएलको ३५ सदस्यीय नयाँ कार्यसमिति

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसिएल,नेपाल)ले भक्तपुर नगरमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भक्तपुर बैङ्क्वेटमा सम्पन्न दोश्रो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । नगर सम्मेलनले...बाँकी

    तान्त्रिक खड्काको निधनले भक्तपुरका माओवादी मर्माहत

    कुनै जमानामा निकै ख्याति कमाएका प्रसिद्ध तान्त्रिक हरिबहादुर खड्काको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनप्रति नेकपा माओवादी केन्द्रले दु:ख ब्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र) भक्तपुरका...बाँकी

    विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटेपछि भक्तपुरकी प्रजिअ परेशान

    roshani shreshtha cdo

    नेपाल विद्युत प्राधिकरणले मनोमानी ढंगले सडक बत्तीको लाइन काटिदिएपछि सिडिओ रोशनी कुमारी श्रेष्ठको परेशानी बढेको छ । मंगलवार विद्युत लाइन काटिएको ५ घण्टापछि सिडिओ श्रेष्ठको पहलमा प्राधिकरणले पुनः जोडिदिएको भएपनि बत्तीको महसुल नतिरेको कारण जुनसुकै...बाँकी

    सल्लाघारीमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी

    भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा  महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी

    थिमि चारदोबाटोको आकासे पुल अलपत्र परेपछि काँग्रेस निकट युवा विद्यार्थी आन्दोलित

    नेपाली कांग्रेस निकट भक्तपुरका युवा तथा विद्यार्थीहरुले मध्यपुर थिमिस्थित चार दोबाटोमा बिरोध प्रदर्शन गरेका छन् । चारदोबाटो स्थित ६ लेन सडकमा आकासे पुल अलपत्र परेको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । मंगलवार बिहान नेविसंघ...बाँकी