भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । मध्यपुर थिमि- ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने...बाँकी
bode madhyapur thimi
भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको...बाँकी
chagu changunarayan municipality nagarakot चाँगु चाँगुनारायण
सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले सुझाव मागेको हो । बैशाख २५ गते भित्र सुझाव दिन सूचनामा भनिएको छ । नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाको...बाँकी
bhaktapurpost bhaktapurtimes surya binayak surya binayak municipality
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् । ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा...बाँकी
bhaktapur chagu Chagunarayan
नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई रजत अभिनन्दन गरी सम्मान गरेको छ । दोश्रो अधिवेशनका अवसरमा उनीहरुलाई सो सम्मानबाट सम्मानित गरिएको...बाँकी
bhaktapurpost madhyapur Nepal Patrakaar Mahasangh patrakar thimi
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंगसोबारे छलफल भएको हो...बाँकी
chagu changunarayan municipality jivan khatri
भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा २ जना पक्राउ परेका छन् । गत चैत १ गते रकम ठगी फरार रहेका अभियुक्तलाई बिहीवार भक्तपुर प्रहरीले पक्राउ गरी...बाँकी
bhaktapur news bhaktapurdaily bhaktapurpost bhaktapurtimes madhyapur madhyapur thimi municipality thimi जिल्ला प्रहरी परिसर भक्तपुर
सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् । सूर्यविनायकका एक दर्जन संस्थागत विद्यालयका संचालकले सो विद्यालय तत्काल बन्द गर्न माग गरेका हुन् । बिहीबार रफत सञ्चार क्लबमा आयोजित...बाँकी
basudev thapa surya binayak surya binayak municipality
भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र उपचारमा व्यस्त रहदा प्रहरी भने अस्पताल गेटबाहिर र भित्र रहेका उत्तेजित भिडलाई सम्हाल्ने प्रयास गर्दै थियो । अस्पतालमा केहीवेर तनाव...बाँकी
bhaktapur bhaktapur hospital bhaktapurpost sanjeep ghimire sumitra gautam भक्तपुर अस्पताल संजीप घिमिरे शुभचिन्तक
चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित प्रकोपबाट बच्न आवश्यक उपायबारे अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराइएको हो । वडा नम्बर १ देखि ६ सम्म सो कार्यक्रम...बाँकी
chagu changunarayan municipality चागुँनारायण