News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    तीनै तहमा नेकपाको सरकार छ, बजेटको चिन्ता नगर्नुस् : नेता ढकाल

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सचिव डिपी ढकालले बजेटको अभावले भक्तपुरको बिकास निर्माण नरोकिने बताएका छन् । आफ्नो र पार्टीको पहलमा सम्पन्न बिकास निर्माणका कार्यहरूको अवलोकन गर्दै उनले सो कुरा बताएका...बाँकी

    ठिमीमा पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गर्ने युवक पक्राउ

    पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गरी बच्चा पाउन बाध्य बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त मध्यपुर ठिमीस्थित मध्यपुर अस्पताल अगाडी मासु पसल गर्ने राजेश भनिने सुरेश भण्डारी हुन्...बाँकी

    चाँगुकाे पहिराे नियन्त्रणमा नेता ढकालकाे पहल

    चाँगुनारायणस्थित बलखलकमा पहिरो गएपछि स्थानीय चिन्तित छन् । घरमुनि नै पहिरो खसेपछि कसलाई पो चिन्ता नहोला ? तर, त्यो चिन्ता बिर्सिएर मंगलवार बिहान उनीहरु मुस्कुराए । उनीहरु खुशी हुनुको कारण दुखमा साथ् दिन पुगेका नेता...बाँकी

    ५ दिन कैद र जरिवाना फैसला भएपछि फरार सल्लाघारीका प्रधानाङ्ग पक्राउ

    बैंकिङ कसुर मुद्धामा ५ दिन कैद र करिब ७ लाख जरिवाना फैसला भएका मधुराम प्रधानाङ्ग सोमबार पक्राउ परेका छन् । पक्राउ परे लगत्तै प्रधानाङ्गलाइ कारागार चलान गरिएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ५ घर...बाँकी

    सिद्धार्थ डेभलपमेण्ट बैंकका पूर्व संचालक सिलवाल सिद्धपोखरीमा समातिए

    भक्तपुरमै लिकीछुपी रहेका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । सूर्यविनायककाे बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुर १ स्थित सिद्धपोखरीबाट आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...बाँकी

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु भएकाे छ । आइतवारबाट विवरण दर्ता कार्य शुरु भएकाे हो । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमाणीकरण अधिकृतमार्फत आफ्नो विवरण दर्ता गरी...बाँकी

    प्रहरीकाे सेवा पाउनु जनताकाे अधिकार हाे : प्रहरी उपरीक्षक तारादेवी थापा

    भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले भक्तपुर जिल्लाकाे प्रहरी प्रमुख रहेकी प्रहरी उपरीक्षक तारादेवी थापालाइ स्वागत गरेकाे छ । संघले भक्तपुरकाे सास्कृतिक परम्परा अनुरुपकाे सगुनसहित प्रहरी उपरीक्षक थापालाइ स्वागत गरेकाे हाे । आइतबार संघका...बाँकी

    नेकपाकाे बिबादलाई बिर्सदै भक्तपुरका युवा तथा विद्यार्थीकाे संयुक्त रक्तदान सम्पन्न

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक बिबादलाई बिर्सिएर पार्टीसम्बद्ध भक्तपुरका युवा तथा विद्यार्थीले संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार बिहान सूर्यविनायकमा सौहार्दरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ र बाढीपीडितका बिरामीलाई...बाँकी

    कोभिड-१९ काे उच्च जोखिममा भक्तपुरस्थित यातायात कार्यालय

    भक्तपुरको नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा कोभिड १९ काे जोखिम उच्च देखिएको छ । सेवाग्राहीहरुले असुरक्षितरुपमा सेवा लिनुपरेपछि यहाँ कोभिड १९ काे जोखिम उच्च देखिएको हो । लकडाउन खुकुलो भए संगै दैनिक हजारको हाराहारीमा यहाँ...बाँकी

    भक्तपुरमा २ सहित थप १०१ जना कोरोना संक्रमित, कुल संख्या १७ हजार ४४५ पुग्यो

    काठमाडौं । शुक्रबार भक्तपुरमा २ सहित थप १०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना...बाँकी