News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    जिप्रका भक्तपुर बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला, भिड नगरी सेवा लिन सिडिओको अपिल

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले दैनिक १० घण्टा कार्यालय खुला गरेको छ । असार १ गतेदेखि नै कार्यालय दैनिक १० घण्टा खुला रहेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सेवाग्राहीको भिड व्यवस्थापनका लागि कार्यालय...बाँकी

    भक्तपुरको नीति तथा कार्यक्रम,नेपालभाषामा जोडदेखि कुकुर पाल्न अनुमति लिनुपर्नेसम्म(पूर्णपाठ)

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा...बाँकी

    भक्तपुरमा ७ सहित थप ३ सय ३१ मा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

    काठमाडौँ । भक्तपुरमा ७ सहित पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...बाँकी

    शिक्षकले यथास्थानमा रहेका विद्यालयसंग जोडिएर काम गर्दा हुन्छ : पोखरेल(अन्तर्वार्ता)

    (भक्तपुरमा १ सय ३० सामुदायिक र ३ सय ३० सस्थागत(निजी) विद्यालय छन् जो करिब पचहत्तर हजार विद्यार्थीहरुको सिकाइ केन्द्र पनि हुन् । चैत ११ देखि जारी लकडाउनका कारण सिकाइमा परेको प्रभाव र सरकारी गतिविधिका बारेमा...बाँकी

    सूर्यविनायकको नीति तथा कार्यक्रम पारित (हेर्नुस् पूर्णपाठ)

    सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार नगरपालिकाका प्रमुख बासुदेव थापाले आर्थिक वर्ष ७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा...बाँकी

    फुटबल खेल्दा खुट्टा भाच्चिएर अस्पताल पुगेका थिए मुलाछेंका संक्रमित : डाक्टर पनि क्वारेन्टाइनमा

    भक्तपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय युवकमा कोरोना पोजेटिभ देखिएपछि जनजीवन प्रभावित भएको छ । संक्रमितसंग कुनै कन्ट्याक्ट हिस्ट्री नभएका स्थानीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै मानिसहरु त्रसित बनेका छन् । संक्रमण...बाँकी

    भक्तपुरमा ३ स्थानीय सहित आधा दर्जन संक्रमित

    भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छन् । यस अघिका सबै संक्रमित निको भै घर फर्किसकेको भक्तपुरमा ३ स्थानीय सहित आधा दर्जन नयाँ संक्रमित फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी...बाँकी

    आइतवार कमलविनायकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

      भक्तपुर । आइतवार कमलविनायक भत्केपाटीमा भएको सवारी दूर्घटनामा एक जनाको मृत्यु भएको छ । साँझ ५ः४५ बजे खरिपाटीबाट कमलविनायक तर्फ आउँदै गरेको बा ९५ प १४५५ नम्बरको मोटरसाइकल भत्केपाटीमा आफै अनियन्त्रीत भई सडकको नालीमा...बाँकी

    भक्तपुरको जगातीमा भेटियो दुर्लभ सालक

    भक्तपुर । भक्तपुरको जगातीमा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक भक्तपुर नगरपालिका वडा नम्वर ७ जगातीमा प्रहरीले फेला पारेको हो । फेला परेको...बाँकी

    भक्तपुरकी संक्रमित महिला चार दिनकी सुत्केरी

    भक्तपुर । भक्तपुरमा शनिवार थपिएकी कोरोना संक्रमित सुत्केरी महिला भएको खुलेको छ । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने ३० वर्षिया सुत्केरी महिलामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...बाँकी