News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित भइ जिपिए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी र उत्कृष्ट नतिजासहित उतीर्ण हुने सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ...बाँकी

    दुर्लभ थापा मन्त्री बन्ने वा नबन्ने भन्नेबारे यस्तो छ महेश बस्नेतको भनाइ

    mahesh basnet bhaktapur 2

    पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मन्त्री बनाउन वा नबनाउन आफूहरुको कुनै हात नहुने बताएका छन् । भक्तपुर-२ मा सांसद थापासंग चुनावी पराजय भोगेका पूर्व...बाँकी

    झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा गत वर्षदेखि संचालित अभियान यो वर्ष पनि निरन्तर चलेको हो । वर्षायाममा मात्र विरुवा रोप्ने...बाँकी

    सांसद दुर्लभ थापालाई मातृशोक

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृशोक परेको छ । उनका ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान निधन भएको हाे । ८० वर्षीया अम्बिका स्वासप्रश्वास सम्बन्धी रोगबाट...बाँकी

    ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीकाे सम्मान

    माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसईई) मा सर्वोत्कृष्ट प्राप्ताङ्क ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीले सम्मान गरेको छ । बुधवार नेपाल प्रेस सोसाइटीकाे शुभारम्भका अवसरमा सूर्यविनायकमा आयोजित विशेष समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो...बाँकी

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार गरिएको छ । वेबसाइटमा उपयोगी लिंक भन्दै यौनवर्द्धक औषधी बारे जानकारी गराइनुका साथै अर्डरका लागि लिंक समेत उपलब्ध गराइएको छ । वेबसाइट प्रयोगकर्ताले केन्द्रले...बाँकी

    गुण्डुमा स्कुटी जुध्दा गयो युवकको ज्यान

    भक्तपुरमा दुई वटा स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारे नजिक मंगलवार बिहान दुई वटा स्कुटी ठक्कर खाँदा दुर्घटना भएको...बाँकी

    सकुशल छुट्टिएर गुण्डु गएका थापाको असामयिक निधनले पूर्वप्रधानमन्त्री ओली स्तब्ध

    पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको निधनले ओली दु:खी र स्तब्ध भएका छन् । सूर्यविनायक-७ गुण्डुस्थित आफ्नै घरमा गएराती सकुशल सुतेका थापाको असामाजिक...बाँकी

    ओली निवास बालकोटमा सुरक्षा प्रमुख रहेका थापाको रहस्यमय मृत्युु

    पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको ज्यान गएको छ । गुण्डुस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा अचेत फेला परेका उनको ज्यान गएको हो ।...बाँकी

    भक्तपुरमा बाढी बस्तीमा पस्ने जोखिम, सतर्कता अपनाउन आग्रह

    hanumante

    अविरल वर्षाका कारण भक्तपुर हुँदै बहने नदीहरुमा बाढी आएको छ । बाढी बस्तीमा पस्ने जोखिम बढ्दै गएको देखिन्छ । हनुमन्ते खोलाले आसपासका मठमन्दिर, पाटीसत्तल र विद्यालयलाई समेत डुबान ग्रस्त बनाएको छ । यद्यपि बिगतमा जस्तो...बाँकी