फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर,...बाँकी
bhaktapur Editor : Ghimire Sanjeep ‘Shuvchintak’ holi फागु
भक्तपुरमा बाल यौन दुरुपयोग भएको घटना प्रहरीको अन्तराष्ट्रिय संगठनले सूचना दिएपछि एक युवती पक्राउ परेकी छन् । प्रहरीको अन्तर्राष्ट्रिय संगठन ईन्टरपोलको बालबालिका विरुद्धको अपराध युनिटले दिएको सूचनाको आधारमा उनी पक्राउ परेकी हुन् । भक्तपुर प्रहरीका...बाँकी
bhaktapur bhaktapurpost
बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा शुरु भएको हो ।...बाँकी
bhaktapur bhaktapurpost mayor sunil prajapati मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं। १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका छन् । विहिबार अध्यक्ष बिजुक्छेँले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका हुन्...बाँकी
bhaktapur Narayanman Bijuchhe nemakipa
९ वर्षदेखि निर्माण सम्पन्न हुन नसकी थला परेको कमलविनायकको भत्केकोपाटी (लाञ्चा फल्चा) देखि नगरकोट जोड्ने सडक १ महिना भित्र सम्पन्न गर्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । स्थानीयले...बाँकी
chagu changu nagarakot
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा अपारदर्शी ढंगले बिउबिजन वितरण भएको पाइएको छ । वडाले कुनै मापदण्ड नबनाई मनोमानी बिउबिजन वितरण गरेको पाइएको हो । वडा कार्यालयले स्थानीयलाई बिउबिजन बाडेको सुनेर कार्यालयमा गएका मानिसहरुलाई...बाँकी
surya binayak
बढ्दो बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ । जिल्लामा वायु प्रदूषणका कारण क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढेको भन्दै वायु प्रदुषण न्यूनीकरणको दीर्घकालीन नीतिका लागि...बाँकी
bhaktapur khagendra rijal sanjeep ghimire
भक्तपुर प्रहरी परिसरले लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा हाल भक्तपुर नगरपालिका १ बस्ने २९ वर्षीय जेरी भन्ने जेनिश शिल्पकार हुन् । सम्मानित जिल्ला अदालत भक्तपुरले २०७४ जेष्ठ ३०...बाँकी
bhaktpaur
भक्तपुरमा जबरजस्ती करणीको आरोपमा मध्यपुर ठिमीबाट एक जना पक्राउ परेका छन् । आफ्नै डेराकोठामा १७ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै पिडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा दोलखा घर भइ हाल लोकन्थलीमा डेरा गरी बसेका...बाँकी
Dolakha Madhyaur thimi thimi करनि
मध्यपुर थिमि नगरपालिकाले नगरका बिभिन्न ठाउँका पुराना मौलिक नामलाई प्रतिस्थापन गर्दै बनेका नयाँ नामहरु खारेज गर्ने भएको छ । पुराना नाम कायम गर्न जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । अभिलेखीकरण तथा प्रतिस्थापन सम्बन्धमा...बाँकी
madhyapur thimi thimi