लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी बिक्री वितरण गरेको आरोपमा भक्तपुर प्रहरीले एक औषधी पसलेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भई हाल निकोशेरा बस्ने २७ वर्षिय अरुणकुमार साह हुन ।...बाँकी
madhyapur radheradhe thimi
आफ्नो नगर अध्यक्ष समेत रहेका मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठमाथि आक्रमण भएपछि नेकपा (माओवादी केन्द्र) आक्रोशित भएको छ । पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म र संयोजक सुनिल गोठे बासुले एक बिज्ञप्ति जारी...बाँकी
bhaktapur
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीमा घर बनाउन जग खन्ने क्रममा एक मजदुरको ज्यान गएको छ । छिमेकी घरको पर्खाल खस्दा गम्भिर घाईते भएका मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ४ का २३...बाँकी
madhyapur thimi मध्यपुर थिमि
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ । आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उप प्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो । नेकपा(एमाले) का नगर कमिटी सचिव नै रहेका मथिनपा- ५ का सुमन जोशीको...बाँकी
madhyapur thimi
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेष्ठ नागरिकलाई सरकारले दिंदै आएको बृद्ध भत्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हुनेखानेलाई समेत बृद्ध भत्ता बाडेर राज्यले व्ययभार मात्र बढाइरहेको उनको भनाइ छ । शनिवार भनपा १ नपलीस्थित सहारा...बाँकी
bhaktapur
भक्तपुरबाट जनयुद्धमा सहभागी भै सहादत प्राप्त गरेका शहिद र तत्कालीन राज्यसत्ताले बेपत्ता बनाएकाहरुलाई सम्मान व्यक्त गर्दै परिवारजनलाई सम्मान पत्र प्रदान गरिएको छ । नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर समितिले शनिवार एक विशेष कार्यक्रमका बीच...बाँकी
bhaktapur bhaktapurpost dp dhakal डिपी ढकाल शहिद र बेपत्ता
भक्तपुरमा नेकपा (एमाले) ले मिसन ग्रासरुट कार्यक्रम शुरु गरेको छ । बुधवार पलासेस्थित फनपार्कमा आयोजित जिल्ला कमिटीको ८ औं पूर्ण बैठकका बीच मिसन ग्रासरुट कार्यक्रम शुरु भएको घोषणा गरिएको हो । पार्टीका जिल्ला सचिव मोहनवीर...बाँकी
bhaktapur एमाले भक्तपुर भक्तपुरमा एमालेको 'मिसन ग्रासरुट' शुरु मिसन ग्रासरुट
भक्तपुर नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन समिति गठन गर्ने व्यवस्था गरेको छ । नगरसभा बैठकको भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सहित सर्वसम्मतिले पारित गर्दै यस्तो व्यवस्था गरिएको हो । भक्तपुर नगरपालिकाको सहकारी ऐन...बाँकी
bhaktapur Bhaktapur Municipalitty mayor SunilPrajapati भक्तपुर नगरपालिका
वागमती प्रदेश सरकार मातहत रहेको यातायात व्यबस्था कार्यालय (सवारी चालक अनुमति पत्र) को आफ्नै भवन निर्माण कार्यमा अवरोध भएको भन्दै निवर्तमान सांसद एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन । आफ्नै...बाँकी
gundu mahesh surya binayak गुन्डू प्रमुख जिल्ला अधिकारी भक्तपुर महेश बस्नेत
भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । अन्तिम प्रतिस्पर्धामा काठमाडौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबाले पहिलो स्थान प्राप्त गरेको हो । भक्तपुर नगरपालिकाले शहिद दिवसको अवसर पारेर फागुन...बाँकी
bhaktapur Bhaktapur Municipalitty nemakipa खो खो नेमकिपा भक्तपुर नगरपालिका