भक्तपुरमा १७ महिने शिशुको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा हाल मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका वडा नं ५ घर भएका केशवलाल श्रेष्ठको छोरा सलिन श्रेष्ठ रहेका...बाँकी
नेपाल पत्रकार महासंघले १४ बुँदे नगरकोट घोषणा पत्र जारी गरेको छ । नगरकोटमा दुई दिनदेखि बसेको महासंघ केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १४ बुँदे नगरकोट घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । महासंघद्वारा जारी नगरकोट...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost changunarayan municipality fnj nagarkot चाँगुनारायण र नगरकोट पत्रकार महासंघ भक्तपुर भक्तपुर
भक्तपुरको सूर्यविनायकमा एक टुरिष्ट बसको ठक्करबाट एकल महिलाको मृत्यु भएको छ । पैदलयात्रा गरिरहेकी उनलाई सल्लाघारीबाट जगाती तर्फ जाँदै गरेको बा.१ प. १५५१ नं. को पर्यटक बोक्ने बसले बिहीवार बिहान ठक्कर दिंदा उनको ज्यान गएको...बाँकी
bhaktapur surya binayak १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, मगरगाउँ बस्दै आएका ४० वर्षीय राजु नेपाली छन् । प्रहरी वृत्त थिमिबाट...बाँकी
भक्तपुर जिल्ला विपद व्यवस्थापन समितिले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना-२०७९ स्वीकृत गरेको छ । चालु वर्षमा विपद जोखिम न्यूनीकरण तथा विपदको समयमा खोज, उद्धार र राहत सम्बन्धी कार्यलाई व्यवस्थित गर्न सिडिओ रुद्रादेवी शर्माले पेश...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online भक्तपुर
सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले अहिलेको राजनीतिक व्यवस्थालाई...बाँकी
काठमाडौ महानगरका मेयर बालेन्द्र साहको नेतृत्वमा जनप्रतिनिधिको एक जम्बो टोलीले भक्तपुरको अध्ययन भ्रमण गरेको छ । उक्त टोलीमा महानगर संग भगिनी सम्बन्ध स्थापित भएका बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका,...बाँकी
balen bhakatpur bhaktapur municipality bhaktapur news bhaktapurtimes sunil prajapati
सत्तारुढ दलहरुले चुनावी गठबन्धन गर्ने भएपछि एक्लिएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) तिलमिलाएको देखिन्छ । आफू एक्लै चुनाव लड्न सक्ने जिकिर गरिरहे पनि एमाले नेताकार्यकर्ताको निराशा सार्वजनिकरुपमै छताछुल्ल हुँदै आएको छ । शुक्रवार भक्तपुरमा आफ्ना कार्यकर्तालाई...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost khabar mahesh basnet surya binayak
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मनोहरा जग्गा एकिकरण आयोजना अन्तर्गत अरनिको राजमार्ग दक्षिणतर्फको क्षेत्र अवलोकन तथा अनुगमन गरेका छन् । आयोजना क्षेत्रभित्र बस्ती बिस्तारसँगै सडक अतिक्रमण गरी ठेलागाडामा व्यापार व्यवसाय गर्ने, अनधिकृतरुपमा संरचना निर्माण...बाँकी
madhyapur thimi madhyapur thimi municipality
भक्तपुरमा सवारी चालक अनुमति पत्रको परीक्षामा कडाइ गरिएसंगै नक्कली परीक्षार्थी समातिने क्रम बढेको छ । मध्यपुर थिमि स्थित यातायात व्यवस्था कार्यालय र थिमि प्रहरी वृत्तको सक्रियतामा नक्कली परीक्षार्थी समातिने क्रम बढेको हो । साउन यता...बाँकी
bhaktapur madhyapur