News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने स्वास्थ्य मन्त्री थापाको प्रतिवद्धता

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका छन् । भक्तपुरका ३ ठुला अस्पताललाई एकीकृत गरी प्रतिष्ठान बनाउन पहल गर्ने उनले बताएका हुन् । प्रेस चौतारी नेपालको भक्तपुर...बाँकी

    आयुर्वेद चिकित्सालयका लागि जग्गा खोज्न पहल गर्ने प्रदेश सांसद श्रेष्ठको प्रतिवद्धता

    बागमती प्रदेश सभाका सदस्य एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका लागि जग्गा खोज्न सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्वास्थ्य उपचारका लागि कमलविनायक स्थित आयुर्वेद तथा...बाँकी

    यसरी बढाऔं आत्मबिश्वास ?

    काठमाडौँ । सफलताको धेरै कारण हुन सक्छन् । तर यदि यो सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक के हो भनेर सोधियो भने, जवाफ हुनेछ- आत्मविश्वास । अमेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक ‘द कन्फिडेन्ट माइन्ड’...बाँकी

    ४५ वर्षमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, पूर्व सभापति श्रेष्ठ सम्मानित

    नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुर स्थापनाको ४५ वर्ष पुगेको छ । संस्थाले एक कार्यक्रम गरी ४५ औं स्थापना दिवस मनाएको हो । सो अवसरमा पूर्व सभापति बाबुकाजी श्रेष्ठ सम्मानित समेत भएका छन् ।...बाँकी

    बागमतीको स्वास्थ्यमा खेलोफ़ड्को गर्नेको गुञ्जायस छैन : मन्त्री थापा

    भक्तपुर-२ (क) का बागमती प्रदेश सभा सदस्य समेत रहेका बागमती प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्यमा खेलोफ़ड्को गर्नेको गुञ्जायस नरहने उद्घोष गरेका छन् । शनिवार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा उनले सो उद्घोष...बाँकी

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ । गत असार २५ गते मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको कुरा अस्पतालले गुपचुप पारेको हो...बाँकी

    सूर्यविनायकमा ‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’

    सूर्यविनायक नगरपालिकाले ‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’ अघि सारेको छ । नगरपालिकाले साउनदेखि शुरु हुने गरी यो कार्यक्रम अघि सारेको हो । सबै नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पहुँच पुर्याउने उदेश्यले उदेश्यले मेयरसंग जनता स्वास्थ्य...बाँकी

    आस्था महिला विद्यालयमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच, ३८ जनाले गरे रक्तदान

    भक्तपुरको मध्यपुर थिमि-३ स्थित आस्था महिला बैकल्पिक विद्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ भने सो अवसरमा ३८ जनाले रक्तदान गरेका छन् । शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न स्वास्थ्य...बाँकी

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबरसुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ। नेपालमा...बाँकी

    क्यान्सरसंग लड्न कविता

    nawaraj neupane cancer pidit

    क्यान्सर भन्ने बित्तिकै मानिसहरु कमजोर महसुस गर्छन् । तर, एक युवा कविले भने क्यान्सरसंग लड्न कविताकै सहारा लिएका छन् । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएर स्वदेश फर्किएका कवि नवराज न्यौपानेले...बाँकी