रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबरसुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ। नेपालमा...बाँकी
Blood Bank grandi hospital डा विपिन नेपाल क्यान्सर भन्ने बित्तिकै मानिसहरु कमजोर महसुस गर्छन् । तर, एक युवा कविले भने क्यान्सरसंग लड्न कविताकै सहारा लिएका छन् । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएर स्वदेश फर्किएका कवि नवराज न्यौपानेले...बाँकी
महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौँ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित, स्वच्छ र सामान्य बनाउन परिवार नै सचेत हुनुपर्नेमा...बाँकी
bhaktapur महिनावारी ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको उडान समेत रोकिएको अवस्था छ । पछिल्लो समय अस्पतालहरूमा श्वासप्रश्वासका...बाँकी
भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका लागि चैत १४ गते गरिएको विज्ञापनमा ३ दर्जन बढी आवेदन परेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले ३७...बाँकी
bhaktapur bhaktapur hospital bhaktapur news bhaktapurpost bhaktapurtimes भक्तपुर के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । हिजो वैशाख ६ गते बिहिवार बाट शुरु राष्ट्रिय भिटामिन ‘ए’...बाँकी
bhaktapur सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म संचालन गरेको दादुरा-रुबेला खोप अभियानमा भक्तपुरको सूर्यविनायक नगरपालिकालाई सत् प्रतिसत सफलता प्राप्त भएको छ । जिल्लाका ४ नगरमध्ये मात्र नभई देशैभरमा राम्रो नतिजा निकाल्दै सूर्यविनायकले लक्षित उमेरका सबैलाई...बाँकी
basudev thapa bhaktapur news bhaktapurdainik bhaktapurpost bhaktapurtimes katunje surya binayak surya binayak municipality suryabinayak municipality suryabinayak municipality katunje दादुरा-रुबेला मेयर बासुदेव थापा सूर्यविनायक नगरपालिका पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको...बाँकी
ayurbed bhaktapur जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर नरेन्द्रप्रसाद गिरी भक्तपुर अनिता श्रेष्ठ । नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । डक्टरको ज्ञान, क्षमता, कला...बाँकी
मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया...बाँकी
madhyapur madhyapur hospital madhyapur thimi municipality nepal koria hospital thimi