News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    छालिङका कार्कीले चलाएकाे स्कुटीको ठक्करबाट भोलाछेँकी सुवालको ज्यान गयाे

    स्कुटीको ठक्करबाट भक्तपुरकी एक महिलाको ज्यान गएको छ । बुधवार दिउँसो भएको सडक दुर्घटनामा भक्तपुर नगरपालिका वडा नम्बर २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको ज्यान गएको हो । चागुँनारायणबाट भक्तपुर तर्फ आउदै गरेको...बाँकी

    भक्तपुरका शुद्धकार दम्पती काठमाडौंस्थित आश्रममा

    भक्तपुर स्थायी ठेगाना भएका ७२ बर्षिय असहाय हरि बहादुर शुद्धकार र उनकी ४० बर्षीय श्रीमतीलाई मानवसेवा आश्रम काठमाडौं शाखाले उद्धार गरेको छ । बुधवार उनीहरुलाई उद्धार गरी आश्रममा राखिएको हो । भक्तपुर स्थायी ठेगाना भएका...बाँकी

    डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुखसहित ३ कर्मचारीहरुकाे बिदाइ

    डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख विष्णुप्रसाद काफ्ले सेवा निवृत्त भएका छन् । बुधवार कार्यालयले उनको सुखद निवृत्त जीवनको शुभकामना सहित बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा इन्जिनियर जीवराम अधिकारीले कार्यालय प्रमुख काफ्लेबाट नयाँ पुस्ताले धेरै...बाँकी

    मतयाः कोभिड-१९ को असहजताबीच सफलतापूर्वक सम्पन्न

    हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोल्लास एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः यस वर्ष कोभिड-१९ को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल...बाँकी

    सैनिक महाविद्यालयको ओरालोमा कार पल्टियाे

    भक्तपुरमा बुधवार बेलुकी पिच सडकमै एक कार पल्टिएको छ । भक्तपुर १ स्थित सैनिक महाविद्यालय नजिकको ओरालोमा कार पूरै उत्तानो परेर पल्टिएको हो । बेलुकी करिब ४ बजेको समयमा बा ५ च २७३१नम्बरको कारले अकस्मात...बाँकी

    सवारी साधनमा बिहीवारबाट जोरविजोर लागू,राती आवागमन समेत बन्द (सूचनासहित)

    सरकारले भोलि बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न / गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर...बाँकी

    नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना पोजेटिभ भएको पुष्टि

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि...बाँकी

    कठोर भएर बाहिरी जिल्लाबाट आउने मानिसहरुलाई रोक्छौं : भक्तपुर प्रजिअ पाण्डे

    नेपालमा कोभिड १९ संक्रमितको संख्या २१ हजार नाघेको छ । साउन ७ बाट आंशिक खुलेको लकडाउनपछि मानिसहरु लापर्वाह हुदाँ संक्रमितको संख्या ह्वात्तै बढेकाे हाे । एक जिल्ला बाट अर्काे जिल्लामा यातायात बन्द भनिएपनि मानिसहरु बलजफ्ती...बाँकी

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४ सय

    काठमाडौं । सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड राख्नेक्रम जारी छ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ...बाँकी

    पाष्टरले जिउँदो हुने विश्वास दिलाएपछि पाँच दिनसम्म घरमै लास

    कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा...बाँकी