News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, समाचार

    सिन्धुपाल्चोकमा पहिरो : ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

    गएराति करिब २ बजे सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई प्रहरीले उद्धार गर्न सफल भएकाे छ । मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना...बाँकी

    गृहमन्त्री थापाको निर्देशन– कार्यशैलीमा सुधार गर्नुस्

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यशैलीमा सुधार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमा मात्रै काम सक्ने परिपाटीको अन्त्य गर्नपर्ने आवस्यकता औल्याउदै उनले कार्यशैलीमा थप सुधार गर्न मातहतका...बाँकी

    गृह मन्त्रालयको प्रवक्तामा बुढा

    गृह मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । उनलाई शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्तामा जिम्मेवारी दिइएको हो । प्रवक्ता केदारनाथ शर्माको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्ताको...बाँकी

    एसएसपीदेखि जवानसम्म ३ सय बढी क्वारेन्टाइनमा

    महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि सिल गरिएको हो । त्यहाँ सेवाग्राही लाई मात्र नभई प्रहरी कर्मचारीलाई अनि आवतजावातमा रोक लगाइएको छ । कार्यरत एसएसपीदेखि ट्राफिक...बाँकी

    १ घण्टाकाे बाटाे १० मिनेटमै

    बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको राससले जनाएकाे छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी...बाँकी

    राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । शनिवार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउने...बाँकी

    कार्यकक्षमै कुटिए सूर्यविनायकका प्रेम सञ्जेल

    भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका निजामति सेवाका उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका  छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएकाे हाे । सञ्जेलमाथि विदाका दिन शनिवार कुटपिट भएकाे हाे...बाँकी

    पार्टीमा उठेको बहस पदका लागि भन्ने भ्रम पार्न खोजिएको छ : प्रचण्ड

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बर्तमान बिबाद आफूहरुले पदको लागि नगरेको दाबी गरेका छन् । अहिलेको बहस पार्टी एकताकै पक्षमा र पार्टी मजबुतीको पक्षमा भएको उनको भनाइ छ ।...बाँकी

    सभामुखकाे सरकारी निवासमै काेराेना संक्रमित

    प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई कोरोना संक्रमणको जोखिम पाइएको छ । उनको बालुवाटारस्थित सरकारी निवासका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि जोखिम बढेको हो । श्रोतका अनुसार बालुवाटारस्थित सरकारी निवासका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि सभामुख...बाँकी

    अश्लिल संदेश सामाजिक सञ्जालमा पठाउने पुरुष प्रहरी फन्दामा

    प्रहरीको साइवर अपराध अनुसन्धान ब्यूरोले साइबर अपराधमा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरेका छन् । अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने गरेको अभियोगमा उनी पक्राउपरेका हुन् । पक्राउ पर्ने व्यक्ति तनहुँका सविनराज मिश्र रहेका छन्...बाँकी