News Portal

  • गृहपृष्ठ # प्रजिअ हुमकला पाण्डे

    सिडिअेा कार्यालयकाे सामान्य सेवा बन्द, यि अत्यावश्यक सेवा भने सुचारु रहने

    bhaktapur cdo

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेको छ । दुई साताका लागि सेवाहरु बन्द गरिएको हो । जिप्रकाले जनाए अनुसार बन्द भएका सेवाहरुमा नागरिकता र राहदानी सम्बन्धी सेवा परेका छन् ।...बाँकी

    उपत्यकालाई सट डाउन गर्ने तयारी, कार्यालयहरु आंशिक मात्र खुल्ने

    काठमाडौं उपत्यकालाई सट डाउन गर्ने तयारी गरिएको छ । उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएपछि यस्तो तयारी गरिएको हो । सरकारले लक डाउनको विकल्पको रुपमा सट डाउनलाई अघि सारेको छ । पुन लकडाउनको पक्षमा...बाँकी

    कठोर भएर बाहिरी जिल्लाबाट आउने मानिसहरुलाई रोक्छौं : भक्तपुर प्रजिअ पाण्डे

    नेपालमा कोभिड १९ संक्रमितको संख्या २१ हजार नाघेको छ । साउन ७ बाट आंशिक खुलेको लकडाउनपछि मानिसहरु लापर्वाह हुदाँ संक्रमितको संख्या ह्वात्तै बढेकाे हाे । एक जिल्ला बाट अर्काे जिल्लामा यातायात बन्द भनिएपनि मानिसहरु बलजफ्ती...बाँकी

    बिना मास्क हिड्नेलाई १ सय जरिवाना गराउँदै भक्तपुर प्रहरी

    दुई किसोरीहरु प्रहरीसंग हारगुहार गरिरहेका थिए । उनीहरुलाई कुनै समस्या परेको भने थिएन । न त कुनै अपराधीलाई सजाय नै दिलाउनु थियो । बरु उनीहरुले उल्टै कानुनको उलंघन गरेका थिए । बिना मास्क हिँडडुल गरेपछि...बाँकी

    चाँगुकाे पहिराे नियन्त्रणमा नेता ढकालकाे पहल

    चाँगुनारायणस्थित बलखलकमा पहिरो गएपछि स्थानीय चिन्तित छन् । घरमुनि नै पहिरो खसेपछि कसलाई पो चिन्ता नहोला ? तर, त्यो चिन्ता बिर्सिएर मंगलवार बिहान उनीहरु मुस्कुराए । उनीहरु खुशी हुनुको कारण दुखमा साथ् दिन पुगेका नेता...बाँकी

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु भएकाे छ । आइतवारबाट विवरण दर्ता कार्य शुरु भएकाे हो । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमाणीकरण अधिकृतमार्फत आफ्नो विवरण दर्ता गरी...बाँकी

    समुदायमा फैलियो कोरोना, चाँगुमा किरीया बसिरहेकी महिला समेत संक्रमित

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को जोखिमबाट भक्तपुर पनि अछुतो रहन सकेन । साेमबार १० संक्रमित थपिएसंगै  भक्तपुरमा संक्रमित हुनेकाे संख्या ३९ भएकाे छ भने सबै नगरपालिकामा कोरोना भाइरस पुगेको छ । संक्रमणबाट बच्न घरमै...बाँकी

    जिप्रका भक्तपुर बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला, भिड नगरी सेवा लिन सिडिओको अपिल

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले दैनिक १० घण्टा कार्यालय खुला गरेको छ । असार १ गतेदेखि नै कार्यालय दैनिक १० घण्टा खुला रहेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सेवाग्राहीको भिड व्यवस्थापनका लागि कार्यालय...बाँकी

    संक्रमण भेटिएसँगै भक्तपुर प्रशासन एक्सनमा, त्रसित नभइ सुरक्षित रहन जिल्लावासीमा अनुरोध

    भक्तपुर । मंगलवार दुईजनामा कोरानो संक्रमण भेटिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लावासीको स्वास्थ्य सुरक्षाका लागि क्रियाशिलता बढाएको छ । मंगलवार एकजना सशस्त्र प्रहरी र एकजना नर्समा संक्रमण पृष्टि भएको थियो । त्यस लगत्तै संक्रमित भेटिएको...बाँकी

    भक्तपुरका सबै मेयर सिडिओ कार्यालयमा : लकडाउनलाई कडा पार्ने निर्णय

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र मध्यपुर थिमिका प्रमुख मदन सुन्दर श्रेष्ठ बुधवार संगै देखिए । एकै ठाउँमा बिरलै देखिने भक्तपुरका चारवटै स्थानीय सरकारका प्रमुखहरु...बाँकी