News Portal

  • गृहपृष्ठ # भक्तपुर

    चुनदेवीमा मोटरसाइकल दुर्घटना, चालक र पछाडि सवार दुबैको ज्यान गयो

    भक्तपुरको चुनदेवीमा सडक दुर्घटनामा परि दुइ युवकको ज्यान गएको छ । चालक र पछाडि सवार दुबैजनाको ज्यान गएको हो । छ लेन सडकमा आज विहान करिब ११ बजे दुर्घटना भएको बताइएको छ । सूर्यविनायक तर्फ...बाँकी

    सिपाडोलमा युवकको हत्या, अभियुक्त तत्कालै प्रहरी नियन्त्रणमा

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोल मुलबाटो स्थित एक गाइ फर्ममा बिहीवार दिनदहाडै हत्याजस्तो जघन्य अपराध भएको छ । कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा एक युवकको हत्या भएको हो ।...बाँकी

    रहेनन् भक्तपुरका अग्रज पत्रकार मिश्र

    भक्तपुरका पुराना पत्रकार कमल मिश्रको निधन भएको छ । कोभिड-१९ को उपचार गराइरहेका मिश्रको गएराति निधन भएको हो ।                                 ...बाँकी

    खेलकुद क्षेत्रभित्रको बेथितिले खेलाडीहरुको मनोबल कमजोर हुँदै गएको जिकिर

    भक्तपुर नगरपालिकाले फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर, रेफ्री र स्वयंसेवकहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण गरेको छ । सोमबार नगरपालिको सभा हलमा उक्त...बाँकी

    ठमेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ

    काठमाडौँको ठमेलस्थित एक होटेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ परेका छन् । ११ जना पक्राउ पर्दा भक्तपुरका युवकसमेत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक- ८ का ३८ वर्षीय श्याम तामाङ रहेका...बाँकी

    बिस्केट जात्रा आजबाट शुरु : यस्तो छ जात्रा हेर्नुको कारण

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट शुरु भएको छ । कोभिड-१९ का कारण गतवर्ष औपचारिकतामा सिमित यो जात्रा यस वर्ष भने हर्षोल्लासका साथ शुरु भएको हो ।...बाँकी

    विस्का जात्राबारे सद्भाव सभा सम्पन्न : सिडिओ र एसपी नै अनुपस्थित

    भक्तपुरको मौलिक पर्वको रुपमा रहेको ऐतिहासिक एवम् सांस्कृतिक विस्का जात्रा (बिस्केट जात्रा)शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा सद्भाव सभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सद्भाव सभा सम्पन्न भएको हो । जात्रा...बाँकी

    भक्तपुरमा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ  । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी

    वागीश्वरीमा रक्तदान

    वागीश्वरी कलेजको अयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधवार कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य दिवसको अवसरमा स्नातक तह बीएसडब्लू (प्रथम वर्ष- २०७६) ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान...बाँकी

    भक्तपुरबाट उपत्यका प्रदेशमा झा नेतृत्वको पुरै प्यानलको अग्रता

    नेपाल पत्रकार महासंघको भक्तपुरमा सम्पन्न निर्वाचनको मतगणना जारी छ । उपत्यका प्रदेशको मतगणना सकिएपछि केन्द्रको मतगणनाको तयारी गरिएको छ  । पदाधिकारीमा श्रीजन झा नेतृत्वको पुरै प्यानल अघि रहेको छ । १७४ मत खसेकोमा अध्यक्ष श्रीजन...बाँकी