News Portal

  • गृहपृष्ठ # basudev thapa

    सूर्यविनायकले नीति नै बनाएर स्थानीय मिडियाको संरक्षण र प्रवर्द्धन गर्ने

    basudev thapa suryabinayak

    सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनको गर्ने नीति लिएको छ । नगरपालिकाले त्यसका लागि मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको हो...बाँकी

    सूर्यविनायकको शिक्षामा नयाँ शुरुवात, नमूना विद्यालय बनाउन १ करोड (हेर्नुस् बजेटको पूर्णपाठ)

    suryabinayak nagar sabha

    सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल बजेट २ अर्व १० करोड ५० लाखको बजेट ल्याएको छ । आइतवार उपप्रमुख सरिता तिम्सिना भट्टाराईले पेश गरेको बजेट नगर सभाको चौधौ अधिवेशनबाट पारित भएको हो...बाँकी

    अब उप्रान्त निर्वाचनमा उम्मेद्वारी नदिने नगरप्रमुख थापाको घोषणा

    basudev thapa

    भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले अब उप्रान्त कुनै पनि निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित गरेकोमा मतदातालाई धन्यवाद भन्दै उनले उक्त घोषणा गरेका हुन् । बुधवार निवर्तमान बनेका सूर्यविनायकका...बाँकी

    सूर्यविनायक नगरपालिकाले लोक सेवाको तयारी कक्षा संचालन गर्ने

    suryabinayak

    भक्तपुरको सूर्यविनायक नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । आफ्ना नागरिकलाई निजामती सेवामा प्रवेशको ढोका खोल्न लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्न लागिएको हो । बुधवार नगरपालिकाको पत्रकार सम्मेलनमा प्रवक्ता...बाँकी

    बजेट निर्माणमा सुझाव संकलन गर्दै सूर्यविनायक नगरपालिका

    सूर्यविनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटबारे सुझाव संकलनलाई तिब्रता दिएको छ । नगरपालिकाले सरोकारवालासंग सुझाव संकलन गरेको हो । शुक्रवार जिल्ला र नगर क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील संचारकर्मीसंग सुझाव लिने क्रममा नगर प्रमुख बासुदेव...बाँकी

    सूर्यविनायकमा एमाले नेतृत्वको निरन्तरता : मेयरमा थापा र उपमेयरमा भट्टराई निर्वाचित

    सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले)ले आफ्नो नाक राखेको छ । जिल्लाका २ पालिकाको नेतृत्व गुमाउन पुगेको एमालेले सूर्यविनायकमा भने जीत कायम राखेको हो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनलाई पराजित गर्दै प्रमुखमा बासुदेव थापा...बाँकी

    असारे विकाशले गर्दा जनताको गाली खानुपरेको सूर्यविनायकका मेयर थापाको गुनासो

    सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले असारे विकाशका कारण जनताले नगरपालिकालाई गाली गर्ने गरेको बताएका छन् । संघीय सरकारका विकाशका योजनाहरु जेठ असारमा शुरु हुँदा त्यसको दोष आफूहरुलाई आउने गरेको उनले बताएका हुन् । राष्ट्रिय संचार...बाँकी