News Portal

  • गृहपृष्ठ # bhaktapur news

    स्थानीयलाई थाहा दिन पुस्तकको रुपमा मध्यपुर थिमिको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    madhyapur thimi municipality

    मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिकरुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाको गत असार २०...बाँकी

    भक्तपुरमा बजार अनुगमन प्रभावकारी बनाउन ९ बुँदे निर्णय, व्यवसायीलाई भदौसम्मको समयसीमा

    भक्तपुरमा उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरु सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । बजार अनुगमनका...बाँकी

    ब्यवसायमा शेयर छैन, पैसा मागेको प्रमाणित भए राजनीति गर्दिन : सांसद बस्नेत

    पूर्व मन्त्री समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि ब्यवसायमा लगानी नरहेको स्पष्ट पारेका छन् । भक्तपुरका हरेक ठुला ब्यवसायमा आफ्नो लगानी...बाँकी

    भक्तपुरमा ट्राफिक चेकजाँचलाई व्यवस्थित बनाइएको छ : प्रमुख राजु कार्की

    raju karki

    सवारी दुर्घटना एक समस्याको रुपमा बिकराल बन्दै गएको छ । भक्तपुरमा गत आर्थिक वर्षमा मात्र ७ सय ४९ सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाउनुपरेको अवस्था छ । साउन यता मात्र...बाँकी

    कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि बिद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९ र०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा...बाँकी

    उच्च अदालतको मूल्यांकनमा उत्कृष्ट सावित भक्तपुरका जिल्ला न्यायाधीश बास्तोला सम्मानित

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालत पाटनको मूल्यांकनमा उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । मातहत जिल्ला अदालतका न्यायाधीश मध्ये सर्वाधिक मुद्दा फैसला गरेको भन्दै उच्च अदालत पाटनले बास्तोलालाई सम्मान गरेको हो...बाँकी

    नागरिक सहायता कक्षबाट १ वर्षमा भक्तपुर प्रहरीले पुर्यायो ६० हजार बढीलाई सेवा

    bhaktapur police range

    भक्तपुर प्रहरीले नागरिक सहायता कक्षबाट १ वर्षमा ६० हजार बढी सेवाग्राहीलाई सेवा पुर्याएको छ । प्रहरीले दिने सेवा प्रक्रियाबारे थाहा नभएका सेवाग्राहीलाई नागरिक सहायता कक्ष मार्फत सेवा पुर्याइएको हो । भक्तपुर प्रहरी प्रमुख रहेका एसपी...बाँकी

    भक्तपुर भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख प्रजापतिको दावी

    भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख सुनिल प्रजापतिले दावी गरेका छन् । शनिवार श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उक्त दावी गरेका हुन् ।    ...बाँकी

    सल्लाघारीमा भयानक दुर्घटना : रुख ढल्दा बस र मोटरसाइकल च्यापियो

    भक्तपुरको सल्लाघारीमा भयानक दुर्घटना भएको छ । भक्तपुर नगरपालिका १ इवामुरा अस्पताल नजिकै सल्लाको रुख ढल्दा सडकमा गुडिरहेका एक यात्रुबाहक बस र मोटरसाइकल च्यापिएका छन् । प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । बिस्तृत विवरण...बाँकी

    भक्तपुरमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

    नेपाली सुगम आधुनिक संगीतका एक अजर अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’को अवसरमा भक्तपुरमा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । भक्तपुर साँगीतिक समाजको आयोजनामा कार्यक्रम यही साउन ७...बाँकी