News Portal

  • गृहपृष्ठ # bhaktapurdaily

    कार्यकक्षमै कुटिए सूर्यविनायकका प्रेम सञ्जेल

    भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका निजामति सेवाका उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका  छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएकाे हाे । सञ्जेलमाथि विदाका दिन शनिवार कुटपिट भएकाे हाे...बाँकी

    पार्टीमा उठेको बहस पदका लागि भन्ने भ्रम पार्न खोजिएको छ : प्रचण्ड

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बर्तमान बिबाद आफूहरुले पदको लागि नगरेको दाबी गरेका छन् । अहिलेको बहस पार्टी एकताकै पक्षमा र पार्टी मजबुतीको पक्षमा भएको उनको भनाइ छ ।...बाँकी

    अश्लिल संदेश सामाजिक सञ्जालमा पठाउने पुरुष प्रहरी फन्दामा

    प्रहरीको साइवर अपराध अनुसन्धान ब्यूरोले साइबर अपराधमा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरेका छन् । अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने गरेको अभियोगमा उनी पक्राउपरेका हुन् । पक्राउ पर्ने व्यक्ति तनहुँका सविनराज मिश्र रहेका छन्...बाँकी

    १४ लाख ४८ हजारसहित प्रमुख प्रशासकीय अधिकृत रंगेहात समातिए

    दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित रंगेहात समातिएका छन् । यसरी समातिने प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रवार साँझ नागढुंगामा पक्राउ गरेको हो ।...बाँकी

    भक्तपुरका सशस्त्र एसपी भट्टराई सीमा सुरक्षामा सरुवा : बिदाइ कार्यक्रम सम्पन्न

    भक्तपुरका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी विश्वकुमार भट्टराईको बिदाइ गरिएको छ । सशस्त्रको सीमा सुरक्षा विभागमा सरुवा भएका भट्टराईलाई शुक्रवार बिदाइ गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त...बाँकी

    नजिकिएको महाधिवेशनले मिलाएकाे माैका, नेपाली काँग्रेस भक्तपुरकाे खिरखाने कार्यक्रम सम्पन्न

    नेपाली काँग्रेसको नजिकिएको महाधिवेशनका कारण भक्तपुर काँग्रेसमा पनि चुनावी चहलपहल बढेको छ । जिल्ला पार्टीले क्रियाशील सदस्यता वितरणमा केन्द्रित भएर छलफल थालेको छ । बिहीवार जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा विशेष छलफल सम्पन्न भएको हो...बाँकी