News Portal

  • गृहपृष्ठ # bhaktapurdaily

    सूर्यविनायकका श्रेष्ठसंग १० लाख ठग्ने अमेरिकी नागरिक समातिए

    अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो । सूर्यबिनायक-६...बाँकी

    भक्तपुर आए सशस्त्रका भाग्यमानी एसपी न्यौपाने

    सशस्त्र प्रहरी बल नेपालको भक्तपुरस्थित नम्बर २२ गणको गणपतीमा प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपाने आएका छन् । उनले आइतवारबाट हाजिर गरेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आइतवार स्वागत गर्दै...बाँकी

    जनै पूर्णिमाकाे धार्मिक एवं सास्कृतिक महत्व

    हिन्दू धर्मावलम्विहरुको लागि श्रावण शुक्ल पूर्णिमा एक महत्वपुर्ण दिन हो । यस दिनमा धेरै चाडहरु पर्दछन् र सबै चाडहरुको समष्टिगत रुप नै जनै पूर्णिमा अर्थात् रक्षा बन्धन हो । वैदिक साधनामा लागेका सबै देवता, ऋषिहरु...बाँकी

    आज जनै पूर्णिमा तथा रक्षाबन्धन

    आज देशभर जनै पूर्णिमा तथा रक्षाबन्धन मनाइँदैछ । यो पर्व हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने परम्परा रहिआएको छ । आजको दिन तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् । साथै, पण्डितसँग डोरो बाँध्ने गरिन्छ ।...बाँकी

    गाईजात्रा पर्वबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

    दाजुभाइ तथा दिदी बहिनीहरू, कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले संक्रमितहरूको संख्या २०  हजार नाघिसकेको छ । काठमाडौं उपत्यकामै छ सय भन्दा बढी तथा भक्तपुरमा नै ५० बढी संक्रमित भएका...बाँकी

    गृहमन्त्री थापाको निर्देशन– कार्यशैलीमा सुधार गर्नुस्

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यशैलीमा सुधार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमा मात्रै काम सक्ने परिपाटीको अन्त्य गर्नपर्ने आवस्यकता औल्याउदै उनले कार्यशैलीमा थप सुधार गर्न मातहतका...बाँकी

    गृह मन्त्रालयको प्रवक्तामा बुढा

    गृह मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । उनलाई शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्तामा जिम्मेवारी दिइएको हो । प्रवक्ता केदारनाथ शर्माको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्ताको...बाँकी

    राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । शनिवार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउने...बाँकी

    कार्यकक्षमै कुटिए सूर्यविनायकका प्रेम सञ्जेल

    भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका निजामति सेवाका उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका  छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएकाे हाे । सञ्जेलमाथि विदाका दिन शनिवार कुटपिट भएकाे हाे...बाँकी