भक्तपुरको पुरानो बाटो स्थित मथ्यपुर थिमि-९ निकोसेरामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे कार र मोटरसाइकल एक आपसमा थोक्किएपछि मर्निङ वाकमा निस्किएका एक मानिसको निधन...बाँकी
bhaktapur police bhaktapurpost madhyapur thimi radheradhe thimi राधेराधे
मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको प्रभावकारिताको लागि गत आर्थिक वर्ष २०७९/०८० को सिंहावलोकन गरेको हो । बिहीवार गत आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, कार्य...बाँकी
madhyapur madhyapur thimi thimi
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले ६१ औं नेपाल रेडक्रस दिवस मनाएको छ । रेडक्रस दिवसको अवसरमा प्रशिक्षणात्मक अन्तरक्रिया सम्पन्न गरिएको हो । उक्त अवसरमा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको स्थापना, रेडक्रसको महत्व, रेडक्रस सिद्धान्त...बाँकी
madhyapur thimi thimi
भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो । ...बाँकी
bhaktapurpolice madhyapur thimi thimi मध्यपुर थिमि
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले यान्त्रिकताले पार्टी संगठन नबन्ने बताएका छन् । उपत्यकामा कमजोर पार्टी संगठनलाई बलियो बनाउने हो भने यान्त्रिकता त्यागेर अघि बढ्नुपर्ने उनले बताएका हुन् ।...बाँकी
dp janardan sharma madhyapur madhyapur thimi Maobadi thimi जनार्दन शर्मा प्रभाकर
आँखा पाक्ने रोगको संक्रमण बाट बालबालिकालाई बचाउन मध्यपुर थिमि नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने रोगको संक्रमण दर बढेको र यसबाट विद्यार्थीहरु बढी प्रभावित भएको पाइएपछि नगरपालिकाले दुई दिन...बाँकी
madhyapur thimi
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्साटारमा दिनदहाडै लाखौँको धनमाल चोरिएको छ । मंगलवार दिउँसो करिव साढे १२ लाख रुपैंया बराबरको धनमाल चोरी भएको हो । स्थानीय राजन ढुंगेलको घरको भुईंतल्लामा डेरा गरी बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–८...बाँकी
madhyapur thimi thimi
मध्यपुर थिमि नगरपालिका वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गर्ने भक्तपुर जिल्लाकै पहिलो पालिका भएको छ । मध्यपुर थिमि नगरपालिकाले विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने गरी असार १६ गते शनिवार मेला आयोजना गर्ने...बाँकी
madhyapur thimi madhyapur thimi municipality
मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्र भित्र बिभिन्न पेशामा आवद्ध श्रमिक र कर्मचारीले उपयुक्त सेवा सुविधा पाए नपाएको अनुगमन र नियमन गर्ने नीति लिएको छ । आइतवार कामदार वर्गको हितमा प्रस्ताव गरिएको नीति तथा कार्यक्रम सर्वसम्मत...बाँकी
bijaykrishna madhyapur thimi madhyapur thimi municipality
भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो । परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि...बाँकी
madhyapur thimi