News Portal

  • गृहपृष्ठ # madhyapur thimi

    भ्रम फैलाएर चुनाव जित्ने सपना नदेख्न कांग्रेस उम्मेदवार दुर्लभ थापाको चेतावनी

    भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नफैलाउन प्रतिष्पर्धी दल एमालेका उम्मेदवार महेश बस्नेतलाई चेतावनी दिएका छन् । लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त निर्वाचन...बाँकी

    गठबन्धनमा उत्साह नदेखिएको एमाले उम्मेदवार बस्नेतको दावी, तेब्बर मतान्तरले जित्ने जिकिर

    आगामी मंसिर ४ गतेको निर्वाचनबाट आफूले तेब्बर मतान्तरले निर्वाचन जित्ने भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले बताएका छन् । आफ्नो मुख्य प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापालाई तेब्बर मतान्तरले पराजित...बाँकी

    भाउजुको प्रेममा परी दाजुको हत्या गर्ने हत्यारा १२ वर्षपछि भक्तपुरमा फेला

    thimi police circle

    अदालतले जन्म कैद हुने सजाय गरेका एक फरार अपराधी १२ वर्ष पछि भक्तपुरमा फेला परेका छन् । प्रहरी वृत्त थिमीको प्रहरी टोलीले १२ वर्षदेखि फरार रहेका उनलाई फेला पारेका हो । पक्राउ परेका अपराधी दाङ्ग...बाँकी

    मध्यपुर थिमिमा नक्सा पास नगरी निर्माण गरेका संरचनालाई कानुनी दायरामा ल्याइने

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मनोहरा जग्गा एकिकरण आयोजना अन्तर्गत अरनिको राजमार्ग दक्षिणतर्फको क्षेत्र अवलोकन तथा अनुगमन गरेका छन् । आयोजना क्षेत्रभित्र बस्ती बिस्तारसँगै सडक अतिक्रमण गरी ठेलागाडामा व्यापार व्यवसाय गर्ने, अनधिकृतरुपमा संरचना निर्माण...बाँकी

    प्रदेश युवा परिषद सदस्यमा भक्तपुरका कुटु मनोनीत

    बागमती प्रदेश मातहत रहेको प्रदेश युवा परिषदमा भक्तपुरका राजु कुटु मनोनीत भएका छन् । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले कुटुलाई युवा परिषदको सदस्यमा मनोनीत गरेको हो । प्रदेश युवा परिषद सदस्य मनोनित कुटु नेकपा(माओवादी...बाँकी

    मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    antarkriya

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजना, मध्यपुर थिमि नगरपालिकाको सह आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक...बाँकी

    मध्यपुर थिमिको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार मेयर सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । अघिल्लो नेतृत्वमा बिबादका कारण नगर सभा...बाँकी

    सुशासनका लागि निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने भक्तपुरका पत्रकारको निष्कर्ष

    संचार क्षेत्रको निगरानी र खबरदारी बिना स्थानीय सरकारमा सुशासन कायम हुन नसक्ने निष्कर्ष निकालिएको छ । सोमबार भक्तपुरमा सम्पन्न स्थानीय सरकारको सुशासन प्रबर्द्धनमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो । नेपाल...बाँकी

    लोकन्थलीमा सडक दुर्घटना हुँदा एकको निधन

    लोकन्थलीमा सडक दुर्घटना हुँदा बनेपा निवासी नकुल थापाको ज्यान गएको छ । दुध बोक्ने ट्यांकरले ठक्कर दिंदा स्कुटर चालक थापाको ज्यान गएको हो । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बाग्मती प्रदेश ०२-०२५ प १६२० नं...बाँकी

    मध्यपुर थिमि नगर कार्यपालिकामा गठबन्धनका मात्र उम्मेदवार निर्वाचित

    madhyapur thimi

    मध्यपुर थिमि नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार रहेका उनीहरु सबै बहुमतका आधारमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा गीता विश्वकर्मा, शर्मिला...बाँकी