News Portal

  • गृहपृष्ठ # madhyapur thimi

    भक्तपुरमा भारोत्तोलनको राष्ट्रिय प्रतिष्पर्धा हुने

    bharattolan in bhaktapur

    भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतिष्पर्धा हुने भएको छ । भक्तपुरको मध्यपुर थिमिमा यसै महिनामा भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप हुने भएको हो । नेपाल भारोत्तोलन संघले बिहिवार पत्रकार सम्मेलनमार्फत पुस २७ गतेदेखि २९ गतेसम्म भक्तपुरको मध्यपुर थिमिमा...बाँकी

    भक्तपुरका श्रेष्ठ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन बाट भक्तपुरका मदनकृष्ण श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अल्पसंख्यक तर्फको अपांगता भएकाको केन्द्रीय सदस्यमा उनी निर्वाचित भएका हुन् । मदनकृष्ण श्रेष्ठले १६४० मत ल्याएर विजयी भएका निर्वाचन समितिले...बाँकी

    बाबुकाजीको अध्यक्षतामा मध्यपुर सञ्चार समाजमा नयाँ कार्यसमिति निर्वाचित

    मध्यपुर थिमि नगरमा क्रियाशील पत्रकारहरुको संगठन मध्यपुर सञ्चार समाजकाे अध्यक्षमा पुनः बाबुकाजी सा:छेँ श्रेष्ठ निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न चाैथाे अधिवेशनबाट बाबुकाजीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमितिमा...बाँकी

    बालकोट हत्या अनुसन्धानमा चित्त नबुझे युवा संघले देशब्यापी आन्दोलन चर्काउने

    नेकपा(एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गत मंगलवार राति बालकोटमा भएको राजन श्रेष्ठको हत्यासम्बन्धी अनुसन्धान प्रभावकारी नभएको आरोप लगाएको छ । प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको संघले आरोप लगाएको हो । बिहीवार मध्यपुर थिमिमा...बाँकी

    भक्तपुरको बालकोटमा कुटपिटबाट युवकको मृत्यु

    गएराति भक्तपुरको सूर्यविनायक नगरपालिकामा कुटपिटबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूनपा-१ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठ रहेका छन् । गएराति साढे ९ बजे उनलाई बोलाएर लगेको समुहमाथि परिवारले हत्याको आरोप लगाएको...बाँकी

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ । भक्तपुर जिल्ला मानन्धर युवा समुहले उनीहरुलाई सम्मान गरेको हो ।                   ...बाँकी

    मध्यपुर थिमिमा सन्ध्याकालीन सम्पदा पदयात्राको प्रचुर सम्भावना

    मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रमा सन्ध्याकालीन सम्पदा पर्यटन प्रवर्द्धनको योजना अघि सारेको छ । शुक्रवार पदयात्रामा पत्रकारहरुलाई सामेल गरी नगर प्रमुख मदन सुन्दर श्रेष्ठले उक्त योजनाबारे बताएका हुन् । नगरप्रमुख श्रेष्ठले सास्कृतिक पर्व सकिमिला पुन्हीको...बाँकी

    माओवादी केन्द्रलाई प्रचार युद्धमा हार्ने छुट छैन : प्रजापति

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले आफ्नो पार्टीलाई प्रचार युद्धमा हार्ने छुट नभएको बताएका छन् । परिवर्तन विरोधीहरुले भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै उनले त्यसलाई परास्त गर्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्नेमा जोड...बाँकी

    ६ करोडको लागतमा बनेको थिमिस्थित शंखधर पार्कको औपचारिक उद्घाटन

    भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित शंखधर चोकमा सुन्दर  शंखधर पार्कनिर्माण सम्पन्न भएको छ । आइतबार उक्त पार्कको उदघाटन समेत गरिएको छ ।  नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरले उपलब्ध गराएको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भएको...बाँकी

    नेपाल संंवतलाई रास्ट्रिय मान्यता दिलाएका प्रचण्डको दावी – प्रतिक्रियाबादीले खारेज गर्नखोजे

    भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । नेपाल संवत ११४२ को अवसर पारेर मध्यपुर थिमि नगर समितिद्वारा बिहीवार आयोजित कार्यक्रममा नेपाल...बाँकी