News Portal

  • गृहपृष्ठ # madhyapur thimi

    मध्यपुर थिमिमा सन्ध्याकालीन सम्पदा पदयात्राको प्रचुर सम्भावना

    मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रमा सन्ध्याकालीन सम्पदा पर्यटन प्रवर्द्धनको योजना अघि सारेको छ । शुक्रवार पदयात्रामा पत्रकारहरुलाई सामेल गरी नगर प्रमुख मदन सुन्दर श्रेष्ठले उक्त योजनाबारे बताएका हुन् । नगरप्रमुख श्रेष्ठले सास्कृतिक पर्व सकिमिला पुन्हीको...बाँकी

    माओवादी केन्द्रलाई प्रचार युद्धमा हार्ने छुट छैन : प्रजापति

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले आफ्नो पार्टीलाई प्रचार युद्धमा हार्ने छुट नभएको बताएका छन् । परिवर्तन विरोधीहरुले भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै उनले त्यसलाई परास्त गर्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्नेमा जोड...बाँकी

    ६ करोडको लागतमा बनेको थिमिस्थित शंखधर पार्कको औपचारिक उद्घाटन

    भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित शंखधर चोकमा सुन्दर  शंखधर पार्कनिर्माण सम्पन्न भएको छ । आइतबार उक्त पार्कको उदघाटन समेत गरिएको छ ।  नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरले उपलब्ध गराएको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भएको...बाँकी

    नेपाल संंवतलाई रास्ट्रिय मान्यता दिलाएका प्रचण्डको दावी – प्रतिक्रियाबादीले खारेज गर्नखोजे

    भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । नेपाल संवत ११४२ को अवसर पारेर मध्यपुर थिमि नगर समितिद्वारा बिहीवार आयोजित कार्यक्रममा नेपाल...बाँकी

    प्रचण्डको स्वागतमा उर्लियो थिमी, वाईसीएलले यसरी गर्यो स्कर्टिङ

    भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । नेपाल संवतको नयाँ वर्षको अवसर पारेर नेपाल संवतका प्रवर्तक साख्वालाई सम्मान गरिएको हो ।...बाँकी

    भक्तपुरमा महेश बस्नेतको दिनगन्ती शुरु : मन्त्री खतिवडा

    माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले भक्तपुरका सांसद महेश बस्नेतको यो नै पहिलो र अन्तिम जीत भएको जिकिर गरेका छन् । बस्नेत सांसद निर्वाचित हुन बाम गठबन्धन...बाँकी

    बिहीवार दिउँसो पूर्वप्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । बिहीवार दिउँसो उनी भक्तपुरको थिमीमा आउने भएका हुन् । नेपाल संवतको नयाँ वर्ष ११४२ का अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय...बाँकी

    भक्तपुरको एमाले वडा अधिवेशन : धेरैमा सर्वसम्मत, मध्यपुरमा बिबाद मथ्थर तर बन्द सत्र बाँकी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा समेत चारवटै नगरपालिकाका प्रायजसो वडामा वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत...बाँकी

    बोडेस्थित कमलपोखरीमा डुबेका बालकको गयो ज्यान

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउने बालक खोटाङको जन्तेढुंगा गाउँपालिका घर भई हाल स्थानीय पाटीमा बस्ने रमेश खड्काको ६ वर्षीय छोरा रोसन खड्का हुन् ।...बाँकी

    भक्तपुरमा काँग्रेसका दुई पक्षको भागमा बराबरी नगरपालिका : यि हुन् नव निर्वाचित नगर सभापति

    भक्तपुरमा नेपाली कांग्रेसको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लास्थित चारैवटा नगरपालिकामा नयाँ नेतृत्व चयन गर्दै नगर अधिवेशन सम्पन्न भएको हो । भक्तपुरको चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव भएको थियो ।...बाँकी