मध्यपुर थिमि नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड–२०८० शुरु भएको छ । तीन दिन चल्ने विद्यालयस्तरीय यो प्रतियोगिता शुक्रवारबाट शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षासँगै खेलकुद लाई पनि अघि बढाइरहेको...बाँकी
madhyapur madhyapur thimi municipality thimi
नेकपा (माओवादी केन्द्र) को पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड मध्यपुर थिमि आएको अवसर पारेर नेकपा(माओवादी केन्द्र) को मध्यपुर थिमि नगर समितिले बुधवार साँझ शिष्टाचार भेट गरेको छ । मध्यपुर थिमि नगरपालिकाको उपमेयर समेत रहेका...बाँकी
madhyapur thimi मध्यपुर थिमि नगरपालिका
प्रदिप श्रेष्ठ, मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको आफ्नै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । बुधवार २१ औं...बाँकी
bhaktapur bhaktapurpost madhyapur Madhyaur thimi Nepal Redcross Soiety मध्यपुर थिमि
गणतन्त्र बिरोधी भनिएका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्ना समर्थकलाई काठमाडौंको सिफलमा सम्बोधन गरेका छन् । भक्तपुरको थिमिस्थित निवासबाट प्रहरी स्कर्टिङ्ग सहित सिफल पुगेका उनले त्यहाँस्थित विरोध सभालाई सम्बोधन गरेका हुन्। बिहीवार बल्खुमा प्रदर्शन...बाँकी
durga prasai madhyapur sano thimi thimi
गणतन्त्र बिरोधी अभियन्ता भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुर बिरुद्ध सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार डा. सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले भक्तपुरका यी दुई कार्यालयलाई विपक्षी बनाई बन्दी...बाँकी
bed bista bhaktapur bhaktapur CDO bhaktapurpost durga prasai madhyapur mahesh basnet nikosera thimi
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय बिभुती शंखधर शाख्वाबाट प्रेरित रहेको प्रष्ट पारेका छन् । उनकै पदचाप पछ्याउदै आफूले प्रथम पटक प्रधानमन्त्री हुँदा सबै साना किसानको ३० हजार ऋण मिनाहा गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले...बाँकी
madhyapur thimi
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् । ...बाँकी
bhaktapurpost madhyapur thimi
छात्रवृत्ति दिन अटेर गरिरहेका नगर भित्र संचालित संस्थागत विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाले चेतावनी दिएको छ । नियमानुसार छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको हो...बाँकी
madhyapur madhyapur thimi madhyapur thimi municipality sano thimi मध्यपुर थिमि मध्यपुर थिमि नगरपालिका
मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको प्रभावकारिताको लागि गत आर्थिक वर्ष २०७९/०८० को सिंहावलोकन गरेको हो । बिहीवार गत आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, कार्य...बाँकी
madhyapur madhyapur thimi thimi
मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट सो सेवा शुरु भएको हो । भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा...बाँकी
madhyapur nepal koria hospital thimi