 
 प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् । बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर...बाँकी
 bhaktapurpost bhaktapurtimes durlab thapa member of parliyament durlav thapa surya binayak दुर्लभ थापा भक्तपुर       
 नेपाली कांग्रेसको भक्तपुरमा कुनै गुटउपगुट नरहेको जिल्ला सभापति दुर्लभ थापाले जानकारी गराएका छन् । केन्द्रमा पनि नेताको चाकडी र चाप्लुसी गर्दै हिड्ने स्वार्थी समुहले मात्र गुटउपगुटको हल्ला फैलाएको उनको भनाइ छ । सूर्यविनायक नगर समितिको...बाँकी
 durlav thapa surya binayak       
 विकास बजेट पनि भनिने पुँजीगत बजेट परिचालनमा भक्तपुरको चाँगुनारायण नगरपालिका पहिलो भएको छ । उपत्यकामा रहेका २१ स्थानीय तहको पुँजीगत खर्च विवरण हेर्दा चाँगुनारायण नगरपालिका सर्वोत्कृष्ट देखिएको हो । गत आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण...बाँकी
 bhaktapur chagu madhyapur thimi municipality surya binayak       
 आफूहरु सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पेलानमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले संसदमा आफूहरुको आवाज सुनुवाई नभएको गुनासो गर्दै सरकार...बाँकी
 santosh pariyar surya binayak       
 ललितपुरस्थित सदर चिडियाखानालाई भक्तपुर नसार्न माग गरिएको छ । ललितपुर महानगरपालिकाको मेयर चिरीबाबु महर्जनले उक्त माग गरेका हुन् । बाघ संरक्षण दिवसको अवसरमा जावलाखेलस्थित सदर चिडियाखानामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले भक्तपुरको सूर्यविनायकमा सार्ने...बाँकी
 bhaktapur surya binayak       
 भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध सहित रविन्द्र तामाङ्ग पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट...बाँकी
 baktapurpolicerange bhaktapurpolice bhaktapurpost bhaktapurtimes surya binayak       
 भक्तपुरस्थित ग्रेस एफएम १५ वर्षमा प्रवेश गरेको छ । १५ वर्ष प्रवेशको अवसरमा एफएमले रेडियो पत्रकारिता, मञ्च उद्घोषण र कार्यक्रम उत्पादन सम्बन्धी दुई महिने प्रशिक्षणको प्रमाणपत्र वितरण गर्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका...बाँकी
 bhaktapur surya binayak       
 गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । माहामारीका कारण गाईभैँसीको ज्यान जानेक्रम बढे संगै किसानहरु चिन्तित बनेका छन् । यस रोगका कारण नेपालमा करिब २५ लाख पशुमा सङ्क्रमण फैलिने र १ लाख...बाँकी
 bhaktapurpost surya binayak surya binayak municipality       
 भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा श्रावणी मेला लाग्ने भएको छ । श्रावण १ गतेदेखि मन्दिरमा श्रावणी मेला लाग्ने भएको हो । हरेक वर्ष झैं यसवर्ष पनि श्रावण १ गतेदेखि भदौ...बाँकी
 doleshor surya binayak डोलेश्वर       
 देश बिग्रिएको भन्दै सामाजिक संजालमा उफ्रनेहरु देशको लागि सिन्को समेत भाच्दैनन । नेताहरुलाई गाली गरेरै राष्ट्रवादी बन्ने पछिल्लो ट्रेन्डले राष्ट्रप्रेमलाई नै गिज्याइरहेको देखिन्छ । राष्ट्रको लागि केही काम नगर्ने र गफै गरेको भरमा आफूलाई देशभक्त...बाँकी
 'राष्ट्रको लागि २ घण्टा अभियान' को लोकप्रियता बढ्दै bhaktapur madhyapur surya binayak