भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु तिनधारेमा स्कुटी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुवाछोरी सवार स्कुटी दुर्घटना हुँदा स्कुटी चालक रहेका ४५ वर्षीय बुवाको ज्यान गएको हो । गए राति करिब ९...बाँकी
gundu surya binayak
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सल्लाहकार एवम् पुर्व अध्यक्ष अमर भुजुलाई पितृ शोक परेको छ । भुजुका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा शुक्रबार दिउँसो उपचारका क्रममा निधन भएको हो । उनी विगत लामो समयदेखि...बाँकी
bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapurpost bhaktapurtimes surya binayak नेपाल पत्रकार महासंघ पत्रकार महासंघ भक्तपुर
सूर्यविनायकमा शुक्रवारदेखि ३ दिनसम्म घरेलु, कृषि तथा पर्यटन मेला शुरु हुदैछ । मेलास्थलको रुपमा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ आदर्शस्थित अरनिको हाइवेसंगै जोडिएको हरित कृषि बजारमा आवश्यक व्यवस्था मिलाइएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना एवं...बाँकी
surya binayak surya binayak municipality
भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री कैलाश ढुंगेलले वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि सत्ता टिकाउने खेलमा लागेका बताएका छन् । सरकारका कामकारबाही सत्ता टिकाउन केन्द्रीत रहेको उनले...बाँकी
madan bhandari surya binayak surya binayak municipality मदन भण्डारी
सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल बजेट २ अर्व १० करोड ५० लाखको बजेट ल्याएको छ । आइतवार उपप्रमुख सरिता तिम्सिना भट्टाराईले पेश गरेको बजेट नगर सभाको चौधौ अधिवेशनबाट पारित भएको हो...बाँकी
basudev thapa surya binayak surya binayak municipality मेयर बासुदेव थापा
नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम (कक्षा १-३) का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा १ देखि कक्षा ३ सम्मका १ सय ५१ जना शिक्षकहरुलाई...बाँकी
bhaktapur surya binayak भक्तपुर
सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित विषयको सह प्राध्यापक हुन् । सूर्यविनायक – ५ कटुन्जे निवासी लुइँटेल भक्तपुरको शिक्षा क्षेत्रमा प्राज्ञिक ब्यक्तित्वको रुपमा परिचित रहेकी छन्...बाँकी
bhaktapur surya binayak
पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक नगरपालिका–८ वडा कार्यालयले आफ्नो ठाउँ (सिपाडोल) को नाम पत्रकारिताका माध्यमबाट विश्वभर चिनाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो । उनलाई...बाँकी
surya binayak
सूर्यविनायक नगरपालिकाले गरेका विकास निर्माणबारे भक्तपुरका सञ्चारकर्मीले स्थलगत अवलोकन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा विकास निर्माणको स्थलगत अवलोकन र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । जिल्लामा क्रियाशील २ दर्जन पत्रकार...बाँकी
gundu surya binayak
सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब नजिक काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ३६ वर्षीय पाख्रीनसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट...बाँकी
baktapurpolicerange chagu changu surya binayak surya binayak municipality नेपाल पुलिस