भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । युवा नेता रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शनिवार सल्लाघारीस्थित एक पार्टी...बाँकी
bhaktapurpost mahesh basnet surya binayak
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर नआउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने भनिएको कार्यक्रम स्थगित भएको छ । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टी कामको सिलसिलामा शनिवार भक्तपुर...बाँकी
surya binayak
भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई जनासहित मासु पसल सञ्चालकलाई समेत पक्राउ गर्न सफल भएको छ । बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न...बाँकी
bhaktapur surya binayak
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने भएका हुन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टी कामको सिलसिलामा भक्तपुर आउने भएका उनका प्रेस...बाँकी
MP Prachanda surya binayak प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने सूर्यविनायक
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन् । बुधबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । गत माघ ११ गते प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले...बाँकी
surya binayak
निवृत्त राष्ट्रसेवक समाज नेपाल भक्तपुर शाखाले बाथ रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही मन्दिर प्राङ्गणमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । आम जनसमुदायलाई...बाँकी
surya binayak
सूर्यविनायक धुलिखेल सडक योजना अन्तर्गत सडक निर्माण कार्य शुरु भएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ३ महिना अघि बाट निर्माण कार्य शुरु भएको हो । निर्माण समयमै सम्पन्न गर्न भक्तपुरका प्रमुख जिल्ला...बाँकी
bhaktapur Dhulikhel road surya binayak suryabinayak सूर्यविनायक धुलिखेल सडक
पूर्वमन्त्री समेत रहेका नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भेट्न काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) भक्तपुर आइपुगेका छन् । सूर्यविनायक ७ गुण्ड स्थित बस्नेत निवासमै आएर मेयर बालेनले उनीसंग भेटवार्ता गरेका हुन् । बुधवार बस्नेत...बाँकी
gundu mahesh surya binayak
इडेन गार्डेन अंग्रेजी स्कूलले एक विशेष कार्यक्रमका बीच १५ औं वार्षिकोत्सव मनाएको छ । बालकोट स्थित इडेन गार्डेन अंग्रेजी स्कूलले अभिभावक दिवस एवं बिबिध सास्कृतिक कार्यक्रम गरी आइतवार वार्षिकोत्सव सम्पन्न गरेको हो । नेशनल प्याब्सनका...बाँकी
surya binayak
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा अपारदर्शी ढंगले बिउबिजन वितरण भएको पाइएको छ । वडाले कुनै मापदण्ड नबनाई मनोमानी बिउबिजन वितरण गरेको पाइएको हो । वडा कार्यालयले स्थानीयलाई बिउबिजन बाडेको सुनेर कार्यालयमा गएका मानिसहरुलाई...बाँकी
surya binayak