News Portal

  • गृहपृष्ठ # surya binayak

    सूर्यविनायकले खोल्यो जग्गाको कित्ताकाट

    सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट शुरु गरेको छ । सोमबार बाट नगर क्षेत्रका जग्गा कित्ताकाट हुने भएको हो । आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले सबै वडा कार्यालयलाई कित्ताकाट खुलेको परिपत्र गरेका छन् । उनले लामो...बाँकी

    मेलमिलाप सम्वन्धी तालिम दिँदै सूर्यविनायक नगरपालिका

    सूर्यविनायक नगरपालिकाले मेलमिलाप सम्वन्धी आधारभूत तालीम शुरु गरेको छ । नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्वन्धी ८ दिने आधारभूत तालीम आइतबार बाट शुरु भएको हो ।                   ...बाँकी

    प्रतिनिधि सभामा भक्तपुरका थप २ जना सांसद बन्ने

    प्रतिनिधि सभातर्फ भक्तपुरका थप २ जना सांसद बन्ने भएका छन । भक्तपुरका समानुपातिक उम्मेदवारलाई उनीहरुको पार्टीले मनोनित गरे संगै २ सांसद थपिने भएका हुन् । यस अघि प्रत्यक्ष तर्फबाट प्रेम सुवाल र दुर्लभ थापा प्रतिनिधि...बाँकी

    सूर्यविनायक नगरपालिकामा कृषी र आवासीय क्षेत्रको मापदण्ड सार्वजनिक

    सूर्यविनायक नगरपालिकाले उपयोगको दृष्टिकोणबाट जग्गा वर्गीकरण गर्दै सोको आधारहरु समेत सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सोकुरा सार्वजनिक गरेका हुन् । प्रवक्ता सापकोटाले...बाँकी

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ । नगरप्रमुख बासुदेव थापाले बुधवार यस धार्मिक निर्माणको उद्घाटन गरेका छन् । स्थानीय बाबुकाजी कसपालले आफ्नो पितृजनको सम्झनामा १ सय...बाँकी

    दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले बिजयी उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई बधाई दिएका छन् । बिहीवार दिउँसो सल्लाघारी स्थित थापा निवास पुगी...बाँकी

    भक्तपुर २ मा ४६ प्रतिसत मतगणना सम्पन्न : अग्रता अझै बढाउदै गठबन्धनका दुर्लभ थापा

    भक्तपुर क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धनका उम्मेदवार दुर्लभ थापाले अझ अग्रता बढाइरहेका छन् । ३० हजार ३ सय ९३ मत गणना गर्दा थापाले १ हजार २ सय ९१ मतले अग्रता कायम गरेका...बाँकी

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा खस्यो ७१.७२ प्रतिसत मत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ७१.७२ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७१.७२ प्रतिसत मत खसेको हो । ९१ हजार ९ सय ११ मतदाता रहेका यस...बाँकी

    सांसदलाई ठेकेदार बनाउने सांसद बिकास कोष खारेज गर्न पहल गर्छु : दुर्लभ थापा

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले यस क्षेत्रबाट निर्वाचित काँग्रेस नेता रामेश्वर ढुंगेलले बनाएको संविधान निवर्तमान सांसद महेश बस्नेतले मास्न खोजेको बताएका...बाँकी

    अघिअघि थापा पछिपछि बस्नेत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि २ दर्जन बढी उम्मेदवार रहेपनि २ जना उम्मेदवारबीच घम्साघम्सी रहेको देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस सभापति दुर्लभ थापा र एमालेका तर्फबाट उम्मेदवार रहेका...बाँकी