News Portal

  • गृहपृष्ठ # surya binayak

    भक्तपुर-२ मा गठबन्धनका थापा र एमालेका बस्नेतबीच रोमाञ्चक भिडन्त, २६ मनोनयन दर्ता

    देशकै बढी मतदाता रहेको भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न २६ जनाले मनोनयन दर्ता गराएका छन् । आइतवार उनीहरुले बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् । अघिल्लो...बाँकी

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको छ । वाइसीएल भक्तपुरले भक्तपुर हुँदै आफ्नो घर हिडेका यात्रीहरुलाई निशुल्क पानी र मास्क...बाँकी

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा गरेका छन् । बुधबार माओवादी केन्द्रको सूर्यविनायक नगरसमिति द्वारा आयोजित दशै शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोख्रेलले उक्त खुलासा...बाँकी

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका छन् । संविधानको रक्षा गर्नु नै देउवा सरकारको प्रमुख उपलब्धी रहेको उनले दावी गरेका हुन् । सोमबार सूर्यविनायक नगरसमितिले दशैँको...बाँकी

    सूर्यविनायकमा बसको ठक्करबाट एकल महिलाको मृत्यु

    भक्तपुरको सूर्यविनायकमा एक टुरिष्ट बसको ठक्करबाट एकल महिलाको मृत्यु भएको छ । पैदलयात्रा गरिरहेकी उनलाई सल्लाघारीबाट जगाती तर्फ जाँदै गरेको बा.१ प. १५५१ नं. को पर्यटक बोक्ने बसले बिहीवार बिहान ठक्कर दिंदा उनको ज्यान गएको...बाँकी

    भक्तपुरमा आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराउदैं चुनावी प्रचार गर्दै एमाले

    सत्तारुढ दलहरुले चुनावी गठबन्धन गर्ने भएपछि एक्लिएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) तिलमिलाएको देखिन्छ । आफू एक्लै चुनाव लड्न सक्ने जिकिर गरिरहे पनि एमाले नेताकार्यकर्ताको निराशा सार्वजनिकरुपमै छताछुल्ल हुँदै आएको छ । शुक्रवार भक्तपुरमा आफ्ना कार्यकर्तालाई...बाँकी

    मध्यपुर थिमिबाट बाह्रबिसे पुगे प्रमुख प्रशासकीय अधिकृत पन्थी

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट सरुवा भई प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका छन् । मध्यपुरबाट रमाना लिई सोमबार बाह्रबिसे पुगेका  प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा नगरपालिकामा भब्य स्वागत गरिएको...बाँकी

    अबैध कपडा ल्याएको आरोपमा सर्लाहीका विश्वकर्मा समातिए

    jagati police range

    गएराती भक्तपुर प्रहरीले अबैध कपडा ल्याएको आरोपमा एक गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जगातीस्थित चेकजाँच स्थलबाट गाडी र चालक नियन्त्रणमा लिइएको हो । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच...बाँकी

    सूर्यविनायक नगर स्तरीय हस्तलेखन प्रतियोगितामा ग्लोबलकी थापा प्रथम

    सूर्यविनायक नगर प्याब्सनद्वारा आयोजित विद्यालय स्तरीय हस्तलेखन प्रतियोगितामा ग्लोबल एकेडेमीकी छात्रा सबिजुम  थापा प्रथम भएकी छन् । नगरब्यापी सस्थागत विद्यालय स्तरीय प्रतियोगितामा थापा प्रथम भएकी हुन् ।                 ...बाँकी

    कटुन्जेमा बाख्राले ५ पाठापाठी पाएपछि किसान दङ्ग

    भक्तपुरको सूर्यविनायक-५ कटुन्जेमा एक किसानले पालेको बाख्राले ५ वटा पाठापाठी पाएको छ । आफूले पालेको बाख्राले एकैबेतमा ५ वटा पाठापाठी पाएपछि उनी दङ्ग देखिएकी छन् ।                   ...बाँकी